सम्पर्क

Author: लोकप्रिय समाचार

कटुवालको निधन प्रती नगरबाट शोक प्रकट

जिबनशैली, राजनिती, समाचार
नेपालीकांग्रेस चौतारासाङ्गाचोकगढी नगरपालिका वडा नं३ का क्षेत्रीय प्रतिनिधि एंव २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष प्रत्याशी गेल बहादुर कटुवाल को निधन भएको छ । उँहाको निधन प्रती गहीरो दुख ब्यक्त गर्दै नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगरपालिकाले शोक बक्तब्य जारी गरेको छ । नगर सभापती इन्द्रलोचन धितालले एक बिज्ञेपती जारी गर्दे समबेदना प्रकट गर्नु भएको हो । कटु्वालको पार्थिव शरिर लाइ पुर्ब सुचना तथा सन्चार मन्त्री मोहन बहादुर बस्नेतबाट पाटी को झन्डा ओडाएर अन्तिम श्रध्दाञ्जलि ब्यक्त गर्नु भएको छ।  ...

खानापकाउँने ग्याँसबाट घाइतेको उपचारलाई  बस्नेतद्धारा चेक हस्तानन्तरण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत द्धारा आगलागीबाट घाइते भएका हरुलाइ उपचार खर्च बापत नौलाख सहयोगको चेक हस्तानन्तरण गर्नु भएको छ । आईतबार बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास लिक भएर आगलागीमा परि सख्त घाइते भएका ९ जना लाई स्वास्थ्य उपचारको लागि भोटेकोसी गाउँपालिकाले सहयोग स्वरुप गरेको ९ लाख रुपैयाँ को चेक पिडीतलाइ हस्तानन्तरण गर्नु भएको हो । भोटेकोसी गाउँपालिका अध्यक्ष आदरणीय पासाङ नोर्बु शेर्पा र सोही गाउँपालिका अन्तरगत ५ नम्बर वडाका अध्यक्ष दावात्याम्बा लामा लगायत का समुहले साखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगि जनही १ लाखको दरले सहयोग गर्नुभएको हो । बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भोटेकोशी गाउँपालिका को ७ सहित ९ जना घाइते भएको समाचार पाउँन साथ नेता बस्नेत भेट्न जानु भएको थियो ।...

ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजाअसोज १३गते हुने

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक (जिल्लाको लिसंखुपाखर गाउँपालिका (१ ठुलोधादिङमा अबस्थित अग्लो थुङगाङ डाँडामा रहेको ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजा यहीँ असोज१३ गते बिहिवारको दिन हुने भएको छ । दसैको घटस्थापना औसींको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकाल (तङ्चो–ला) को पुजा अर्चना गर्ने प्रचलन छ । सो पुजा गर्दा विहिबारको दिन नै पार्नु पर्ने परम्परागत धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यसपटकको तङजोला महाकाल विशेष पुजा कार्यक्रम असोज १३ गते गर्ने तय गरिएको तङजो महाकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङ्गले बताउँनु भएको सुनीता लामाले जानकारी दिनु भएको छ । उँहाका अनुसार अन्य दिन भन्दा वार्षिक पूजाको दिन भक्तजनहरुको धेरै भीड लाग्ने गर्दछ । आस्था, विश्वास र शक्तिका दृष्टिले धेरै शक्तिशाली मानिएको छ । तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने...

बुहारीको कुटपिटबाट ससूराको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा बुहारीको कुटपिटबाट ससुराको मृत्यु भएको छ । जिल्लाको हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने ८०  वर्षको कामीढिण्डु लामाको मृत्यु भएको छ । आफ्नै बुहारी २३ वर्षको रीता तामाङको कुटाइबाट लामाको मृत्यु भएको हो । आईतबार करिव साझको समयतिर घरायसी वादविवाद क्रममा काठको चिर्पटले हानी गम्भीर घाइते बनाएको थियो । गम्भिर घाईते लामाको सोमबार विहान स्थानिय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकले जनाएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।...

मेलम्ची नगरप्रमुख तामाङ्गद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
हिजो राती देखिको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका भित्रका विभिन्न वडामा पहिरोले सडक तथा वस्ती जोखिममा रहेको कारण नगर प्रमुख आइतमान तामाङ्ग आफै पहीरो बाढीको अबलोकन गर्दे नागरिकलाइ सचेत रहन अनुरोध गर्नु भएको छ। मेलम्ची तथा इन्द्रवति नदिमा वहाब बढ्न गई मेलम्ची(हेलम्बु सडक खण्ड तथा मेलम्ची(पाँचपोखरी सडक खण्डमा क्षति पुगेको बताउँनु भयो ।जल तथा मौसम विभागसङ भएको फोन सम्पर्क अनुसार यो वर्षा दिउँसो करिब ३०० सम्म रहने र तत पश्चात् मौसम सफा हुने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको जनजाउँदै तामाङ्गलेवर्षाको समयमा बाढी, पहिरोको जोखिम रहने भएको हुँदा सुरक्षित एवम् सतर्क रहन सम्पुर्ण नगरवासीहरुमा अनुरोध गर्नु भएको छ छ । यसका साथै अवरुद्द सडक मर्मतको काम यथाशीघ्र थालनी गरिने समेत जानकारी गराउँनु भएको छ ।  ...

बर्षाका कारण जनजिवन कष्टकर सर्तकता अपनाउँन सबैमा आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
हिजो राती देखी परिरहेको अबीरल बर्षका कारण जनजिवन प्रभावीत भएकोछ । ठाँउठाँउमा पहीरो जाने क्रम बढेको छ भने खोलामा बाढी आइरहेको छ । यस अबस्थामा सतर्कता अपनाउँन मौसम बिदले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जिल्लाका केही भागमा पहीरो गएको र जल तथा मौसम विभागका अनुसार यो वर्षा आज दिउँसो करिब ३सम्म रहने र तत पश्चात मौसम क्रमशः सफा हुने भएको हुँदा आवश्यक सतर्कता अपनाउनु अनरोध भएको जानकारी गराउँदै सतर्कता रहन हुन सबैमा अनुरोध गर्नु भएको छ ।बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ त्यसैले सबै चनाखो हुन जरुरी रहेको खनालले बताउँनु भयो । मेलम्ची नदीमा बाढी आएको छ । तालामाराङ्मा सडक अबरुद्ध छ । तिपेनीमा सडकको डिल झरेर साँधुरो भएको छ । अन्यत्र पनि धेरै ठाउँमा प्रभाव परेको छ । बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ । मेलम्ची नदीमा बाढी आ...

तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
    नवौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन। आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर...

तातोपानीमा शिव मुर्तिको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ तातोपानीमा नवनिर्मित २१ फिट अग्लो शिव मुर्तिको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले उक्त मुर्तिको उद्घाटन गर्नुभएको हो । उक्त मुर्ति सिंगेश्वर महादेवको प्रतिक भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले ५० लाख लागतमा उक्त मुर्ति बनाएको  अध्यक्ष  शेर्पाले बताउनुभयो । तातोपानी घिरामा बनाएको उक्त मूर्तिको कारण धार्मिक पर्यटनमा टेवा पुग्ने वडा नं. २ को वडाध्यक्ष कुमार श्रेष्ठले श्रेष्ठले बताउनुभयो ।...

उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

जिबनशैली, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताउनुभयो । “यहाँ दैनिक डेङ्गुका बिरामी भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो,“घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डे...

सिन्धुबासीको विश्वास र भरोसालाई धोका नहुने सभामुखको भनाइ

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
चौतारा, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकले आफुलाइ राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाएको छ, सिन्धुबासीको विश्वास र भरोसालाई आफुबाट कुनै पनी हालतमा धोका नहुने बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्यापसको २२ औ बार्षिक उत्सवको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अवसरमा आवसरमा आयोजित कार्यक्रम लाइ समबोधन गर्दै सभामुख सापकोटाले भन्नुभयोे, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । यो पदमा पुर्याउँने मुख्य ढोका सिन्धुपाल्चोक भएको र चौतारा बहुमुखी क्याम्पस पनी त्यही ढोका भएको महशुस आफुले गरेको बताउँदै शिक्षा बिकासका लागी क्याम्पसको स्तर उन्नतीमा के गर्न सकिन्छ आफ्नो तर्फबाट गर्ने बताउँनु भयो ।उँहाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भएको र संसदले गती लिएको बताउनु हँदैे पुनःस्थापित सदनबाट नै विभिन्न विधयक पास हुदै ...