कर्णाली प्रदेश समाज दक्षिण कोरियाले यहि सेप्टेम्बर २५ मा प्रेमगीत ३ प्रदर्शन गर्ने
विशाल श्रेष्ठ
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं जोङ्गाक स्टेसन, गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि SEPTEMBER 25 तारिख आइतबारका दिन प्रेमगीत ३ प्रदर्शन गर्ने भएको छ। भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न दुःखहरुमा प्रदेशी भुमिबाट साथ सहयोग गर्दै र प्रदेशी भुमि कोरियामा कर्मथलो बनाउनुहुने नेपालीहरुको दु:खको घडिमा सारथी बन्दै आइरहेको हाम्रो पवित्र सामाजिक संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आगामी दिनहरुमा सम्पुर्ण दिन दुखिहरुको आपतविपत को घडिमा तत्काल सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ "आपतकालिन राहत कोष" निर्माण गर्ने र साथमा प्रदेशमा मनोरञ्जनात्मक तवरले नेपाल र नेपालीपनको झल्को मेटाउने उद्देश्यका साथ अहिलेको विश्व बजारमा विभिन्न भाषामा रिलिज गरिनेगरि निर्माण गरिएको नेपाली फिल्म दुन...
