सम्पर्क

Author: लोकप्रिय समाचार

प्रचण्डको ब्यथा ः सत्तलसिंहको कथा

विचार
 भवानी बराल करिव एक महिना अगाडिको कुरा हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस सेण्टर नेपालको साधारणसभालाइ सम्बोधन गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रमममा मैले आयोजकलाइ पाँच मिनेट समय माग गरेको थिएँ । मैले त्यहाँ प्रधानमन्त्रीलाइ पाँच मिनेटमा सार्वजनिकरुपमा दन्त्य कथा सुनाउँछु भनेको थिएँ । आयोजकको समय अभावले हो वा कथाको महत्व नबुझेर मलाइ समय उपलब्ध गराएनन् । भोलीपल्टको कार्यक्रममा मलाइ बोल्न दिइयो । प्रधानमन्त्रीको उपस्थिति नभएकोले मैले त्यहाँ यो कथा सुनाउने जरुरत सम्झिन । हुनतः प्रचण्ड प्रधानमन्त्री भएदेखि नै मैले यो कथा सुनाउने विचार गरेको थिएँ । तर त्यस्तो अवसर मिलेन । अब मिल्छ मिल्दैन भनेर नै मैले यो कथाको माध्यमबाट यो लेख सार्वजनिक गर्दैछु । प्रधानमन्त्री प्रचण्डले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीको रुपमा अन्तिम ‘इनिङ’ भनेर एकाध पटक दोहो¥याएका छन् । यो वाक्यलाइ कत...

शिक्षक संगठनको जिल्ला परिषद सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
कृष्ण ढुंगाना नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९आंै जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो । संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्वव कुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष निर्मला धितालले महिला विभाग प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संगठनका पूर्व जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, बागमती प्रदेश समिति सचिब राजेन्द्रकुमार श्रेष्ठ, प्रदेश समिति कोषाध्यक्ष गोविन्द रेग्मीले विशेष अतिथीको रुपमा मन्तव्य राख्नुभएको थियो । साथै शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार प्रसा...

सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको भूमिका रहन्छः अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । आइतबार काउन्सिलद्वारा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मिडियाका सञ्चालक तथा सम्पादकहरूले आचारसंहिताबारे जानकार रहन आग्रह गर्दै काउन्सिलले उपत्यकाका अनलाइन सञ्चार माध्यमका सम्पादक/सञ्चालकलाई आचारसंहिताबारे जानकारी दिलाउने उद्देश्यका साथ आयोजना थियो । प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकार, श्रमजीवी पत्रकारहरूको प्राप्त गर्ने सेवा सुविधा, यसका ऐन कानुनका बारेमा जानकारी दिँदैे राजनैतिक तथा सामाजिक परिवेशकै कारण पत्रकारहरू असुरक्षित बन्दै गइरहेको परिप्रेक्ष्यमा समाचार लेख्नुपूर्व केकस्ता समाचार सामग्री लेख्न हुने÷नहुनेबारे पत्रकार स्वयंले विचार पु¥याउनुपर्ने धारणा र...

सार्वजनिक यातायातको भाडा घट्यो

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् । घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ ।  ...

हराउँदै लुतो फाल्ने चलन

ब्रेकिङ न्युज २, समाचार
आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् । बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताउनुभयो । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उहाँको भनाइ थियो । पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औष...

एक सय ५९ चालक कारबाहीमा

ब्रेकिङ न्युज २, समाचार
आर्थिक वर्ष २०७९÷८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए÷चलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी विसं २०७९ साउन ९ गतेदेखि जाँच अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । लापसे गरी सवारी साधन ...

शब्द सारथिमा कविताद्वारा भानुको सम्झना

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  चौतारा । २९, असार सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ । नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए । ‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उ...

इन्द्रावती ३का आचार्य पक्राउ

समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिका ३ का तारा कुमार आचार्यलाइ प्रहरलिे पक्राउ गरेको छ । लम्जुङ जिल्ला अदालतको मिति २०५४चैत्र१६ गतेकोफैसलाले नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैदर रु, ६०,४४७।– जरिवाना भई फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ०३ बस्नेबर्ष ५८ को तारा कुमार आचार्यलाई फरार रहेको २५ वर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेइन्द्रवती गा.पा. वडा नं.०३ स्थित निज प्रतिवादीको घरबाट मिति २०८०असार२७ गतेपक्राउ गरी मिति२०८०असार२८ गते जिल्लाअदालत सिन्धुपाल्चोकमापेश गरिएकोमा अदालतले निजलाईलागेको कैद सजाय असुल उपरका लागि २८ गते नै कारागार कार्यालय चौतारा चलान गरी दिएको जिल्ल प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।...

आत्म हत्याको समाचार प्रती मन्त्रलायको बिज्ञेप्ती

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थय तथा जनसंख्या मन्त्रीको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्यमन्त्रीको भनाईलाई अनावश्यक तोडमोड गरिएको जनाउँदै सूचना अधिकारी डा पवन कुमार साहले बिहीबार एक विज्ञप्ति जारी गर्दे एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटकपटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको भन्दै त्यसलाई तोडमोड गरिएको बिज्ञेप्ती मार्फत जानकारी दिनु भएको छ । संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक प...

राजकिय सम्मानका सहति दाहालको अन्त्यष्टी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
नेकपा माओबादी केन्द्रकी सल्लाहकार प्रधान मनत्री पुष्पकमला दाहालको धर्म पत्नी सिता दाहालको हिवो नर्र्भीक अस्पतालमा निधन भएको छ । लामो समय बिरामी पर्नु भएका दाहलको हिजो निधन भए पछी राजकिय सम्मानका साथ पशुपती आयृघाटमा अन्त्यष्टी गरिएको हो । स्व. दाहाललाइ प्रधान मन्त्री पुष्पकमल दाहाल,छोरीहरु रेणु,र गगां ले दाग बत्ती दिनु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको थियो त्यस पछी दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।दाहालको अन्त्येष्टिको समयमा राजकीय स...