सम्पर्क

Author: लोकप्रिय समाचार

वर्षौंदेखिको बाँझो बारीमा कोदोखेती

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गलेश्वर (म्याग्दी), २८ भदौ ः घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् । मालिका गाउँपालिका–६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले यस वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताउनुभयो । उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर यहाँका किसानको योजना छ । हराउँदै गएको कोदोखेतीको संरक्षणमा ...

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

ब्रेकिङ न्युज १, विचार, समाचार
 सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको विकासका क्रममा बालबालिकाको सरोकारलाई समावेश गरिनुपर्नेमा जोड दिनुभयो । सहभागीले बालबालिकाको शिक्षालाई जीवनउपयोगी बनाउनेदेखि यातायात सेवालाई बालमैत्री बनाउने, सामाजिक सशक्तीकरण, सुशासन, अर्थतन्त्रको विकासलगायतमा बालबालिकाका मुद्दालाई समावेश गर्नुपर्नेमा सुझाव दिनुभएको थियो । सोह्रौँ योजनामा सीपयुक्त र जनमुखी शिक्षा, प्रतिस्पर्धी र क्षमतावान मावनस्रोतको विकास गर्नुपर्ने, प्रारम्भिक बाल विकासदेखि विद्यायस्तरमा शिक्षाको सहज पहुँच विस्तार गर्नुपर्ने, बालबालिका केन्द्रित सामाजिक सुरक्षा, सिकाइका लागि मर्यादित श्रम, बाल श्रमिकमुक्त मुलुक, बा...

राप्रपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन,सडक र सदन दुबैबाट आन्दोलन गर्ने

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २७ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा बुधबार बिरोध जुलुस सहीत बृहत् विरोध सभा तथा बिरोध प्रदर्शन गरेको छ ।गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपासहित पार्टी निकट सङ्गठनले प्रदर्शन गरेको हो । देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म ¥याली निकालेको थियो । कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गर्नुभयो । उँहाले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलल पार्ने कामको आफ्नो पार्टीले प्रतिवाद गर्ने बताउनुभयो । सभालाइ सम्बोधन गर्दै कांग्रेस , एमाले ,माओवादी र घण्टी पार्टी एउटै हो साँढेको टाँङ मु...

साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक : उद्योगमन्त्री रिजाल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २७ भदौ : मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताउनुभयो । आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोर...

कार्कीसमाजद्धारा जेष्ठनागरिकलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुली,भाद्र २७ सिन्धुली जिल्ला कमलामाइ नगरपालिकामा मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी जीवनको ७० बसन्त पार गरी परिवार र समाजमा अग्रजको भुमिका निर्वाहमा रहेका बृद्ध बृद्धाहरुलाईसम्मान गरेका छ ।क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको छाता साझा सस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा ७० जना बृद्ध बृद्धा र एकल महिलाहरुलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो । कमलामाई नगर समितिका अध्यक्ष भुवबहादुर कार्कीको सभापत्विमा संचालित सो कार्यक्रमको प्रमुख अतिथि मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल केन्द्रीय समितिका सदस्य शंकर कार्की हुहुन्थ्यो कार्यक्रमको प्रमुख नतिथकिो आसनबाट बोल्दै उँहाले समाज र परिवारका अग्रजहरुको सम्मान र आदर गर्न सकियो पछिल्लो पिढीकालागि नैतिक जिम्मेवारी बोध हुने कुरामा जोड दिनु भएको थियो ।     ...

चौताराको बसपार्कमा सहायता कक्ष र प्रतिक्षालय

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
    सिन्धुपाल्चोक जिल्लाको जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार एक समारोहका बिच नगर उपप्रमुख सीता थापाले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापालेचौतारा साँगाचोकगढी नगर पालिकाको पहीचान बोकेको बसपार्कमा यो प्रतिक्षालय तथा नागरिकसाहता कक्षको अती आबश्यकता थियो त्यो आबश्यकता लाइ मध्यनजर राख्दै वडा नं ५का अध्उक्ष शिब श्रेष्ठको बिशेष पहलमा निर्माण भएकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । उँहाले विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट गर्नुभयो । उहाँले सहायता कक्षबाट सहज र सुलभ ढंगबाट स्थानीय र आगन्तुकहरुलाई सहायत...

३०गते बाह्र्रबिसेमा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारी तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्नेे भएको छ । बाह्र्रबिसे नगर पालिकाका कवर्ड हलमा स्वास्थ्य मनत्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा राष्ट्र्ीय कलाकारहरुको बिशेष अतथ्यतामा सस्कृती कार्यक्रम गर्न लागीएका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । यसै बिच नगरपालिकाले एक सुचना जारी गर्दै बाह्रबिसे कर्भडहल खुर्सानीबारीमा आगमी भदौ ३० गते शनिबार तीज विशेष साँस्कृतिक कार्यक्रममा उपस्थिती हुनका लागि सम्पुर्ण महिला दिदिबहिनीहरुमा अनुरोध गरेको छ ।  ...

मानव वेचविखन तथा ओसारपसार विरूद्व मेलम्चीमा अन्तरकृया

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मानव वेचविखन तथा ओसारपसार विरूद्व अन्तरक्रिया कार्यक्रम गरेको छ । मगंलबार मेलम्ची नगरपालिकाको आयोजनामा र विभिन्न सस्थाहरूको समन्वयमा मानव वेचविखन तथा ओसारपसार विरूद्वको दिवसको अबसरमा सामाजिक न्याय र आर्थिक सशक्तीकरण भन्ने मुल नाराका साथ मनाउने गरि भाद्र २० गते परेको १७ औं मानव बेचविखन विरूद्वको दिवसको अवसरमा सरोकारवाला तथा प्रभावितहरूवीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मेलम्ची नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, सामाजिक विकास समितिका संयोजक तथा वडा न.१० का वडा अध्यक्ष अमृत खनाल, मेलम्ची नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चन्द तामाङ, मेलम्ची नगरपालिका निवर्तमान उपप्रमुख भगवती नेपाल, विभिन्न संस्थाका प्रतिनिधिहरू, प्रभावित व्यक्तिहरू लगायतको उपस्थिति रहेको थियो ।...

बागमती प्रदेशमा नयाँ सहकारी दर्ता नहुने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काभ्रे, २६ भदौ (रासस) : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताउनुभएको छ ।उहाँले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताउनुभयो ।सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्”, मन्त्री महर्जनले भन्नुभयो ।उहाँले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिनुभयो । उहाँले भन्नुभयो, “सही बाटोमा हिँडे...

मेलम्चीनगरद्धारा पाँचपोखरीलाइ आर्थीक सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकाले पाँचपोखरी थाङपाल गाउँपालिकालाइ रु दशलाख रुपैया को आर्थीक सहयोग गरेको छ । मेलम्ची नगरपालिकाले बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई रु दश लाखको चेक हस्तान्तरण गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बिपत सबैलाइ पर्छ तर बिपदलाइ हटेर होइन डटेर सामना गर्नु पर्छ भन्नु भयो । उँहाले मेलम्ची नगरपालिका आफै पनी बिपदमा छ तै पनी हामीले थोरै भए पनी सहयोग गर्ने निर्णय गरेका छौ भन्दै चेक हस्तानन्तरण गर्नु भयो । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको नगर प्रमुख तामाङले बताउनुभयो ।मेलम्ची नगरपालिकाको चेक लिँदै पाँचपोखरी थाम्पाल गाँउपालिकाका अध्यक्ष टासी लामाले मेलम्ची नगरपालिकाले पाँचापोखरी थाम्पाल गाँउपालिकामा परेको समस्यालाइ समाधान गर्न चासो देखाएकोमा आफुलाइ खुशी लागेको बत...