सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीका महिलालाई सिलाई कटाई तालिम

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाका महिलाहरुलाई विशेष ४ महिने सिलाई कटाई तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा बिहिबारबाट मेलम्चीमा सुरु भएको तालिमको उद्घाटन गर्दै नगरप्रमुख आइतमान तामाङले नगरवासिलाई स्वरोजगार तथा दक्ष बनाउन विभिन्न सिप मुलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । उहाँले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले तालिमपछि महिलाले गाउँघरमै टेलर स्थापना गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । उहाँले थप विशेष तालिमबाट गार्मेन्ट कपडा,स्कुल ड्रेस, ज्याकेट लगायत सिलाई बाट आयआर्जन तथा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका ३० जना सिमान्तकृत,जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका त...

चौतारा नगरद्धारा प्रधानमन्त्रीलाई १७ लाखको चेक हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुको लागी घोषणा गरेको सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । बिहिबार नगरप्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रधानमन्त्री निवास बालुवाटारमा पुगी १७ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । गत कार्तिक १७ गते राति ११ बजे गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो मात्रामा जनधनमा क्षेति पुर्याएको थियोे ।...

स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने,mआइतमान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वरोजगार तथा दक्ष बनाउन विभिन्न सिप मुलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा आजबाट मेलम्चीमा सुरु भएको ४ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दै तामाङले सो कुरा बताउनुभएको हो । उहाँले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले तालिमपछि महिलाले गाउँघरमै टेलर स्थापना गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । उहाँले थप विशेष तालिमबाट गार्मेन्ट कपडा,स्कुल ड्रेस, ज्याकेट लगायत सिलाई बाट आयआर्जन तथा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका ३० जना सिमान्तकृत,जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्...

चौताराद्धारा प्रमलाइ १७लाखको चेक हस्तानन्तरण

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले प्रधान मन्त्री पुष्कमल दाहाललाइ बिहीबार काठमाण्डौमा रु १७लाखको चेक बुझाएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि १७ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड...

मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने ःआइतमान तामाङ्ग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
नगर प्रमुख आइतमान तामाङ ले सुविधा सम्पन्न भवन निर्माणसँगै सेवाग्राहीले सहज र सरल रुपमा सेवा लिने अवसर पाउनु पर्ने बताउनुभएको छ । ९ नं. वडा कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रमुख तामाङले वडा कार्यालयले प्रवाह गर्ने सेवा सर्वसाधारणले स्थानीय सरकारले दिने सेवाको अनुभूत गर्ने माध्यम भएको धारणा राख्नुभएको हो । उहाँले आफ्नो पहिलो प्राथमिकता समृद्ध नगर बनाउने भएकाले त्यसै अनुसार बजेट विनियोजन गर्ने गरिएको बताउनुभयो । तामाङले विकास निर्माणका क्रममा कामको गुणस्तर र परिणाममा कुनै सम्झौता नगर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । उँहाले मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सो अबशरमा आफ्नो भनाइ राख्दै उपप्रमुख उमा प्रधानले भवन चिटिक्क बनेको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण वडा तथा अन्य स्थान बाल तथा अपां...

अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, ६ मङ्सिर : ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो । ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ । ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।rss...

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक,  लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् । भुम्लुले मङ्गलबारदेखि उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त जैविक प्राङ्गारिक मल उत्पादनका लागि प्रशिक्षणमार्फत अभियानका रुपमा सबै वडामा पु¥याइने गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताउनुभयो । “किसनालाई आफैँं मल उत्पादन गर्ने तालिम दिई मेसिनसमेत उपलब्ध गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले रासायनिक मल अभाव टार्दै बिगे्रको माटोलाई सुधार्न मद्दत गर्ने अपेक्षा गरेका छौँ ।” भजुेलका अनुसार किसानद्वारा उत्पादित मलको प्रयोगशाला परीक्षण स्थानीयस्तरमै गर्ने तथा लेबलिङ...

ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर उद्घाटन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ९ ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । उक्त मन्दीरको नगरपालिकाका प्रमुख आइतमान तामाङले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । बुधबार मेलम्ची, नगर उपप्रमुख उमा प्रधान लगायतले मेलम्ची नगरपालिका वडा नम्बर ९ मा अवस्थित करिव दुई सय वर्ष पुरानो गोल्मेश्वर महादेवको नवनिर्मित मन्दिरको समुद्घाटन गर्नु भएको हो ।मन्दिर निर्माणका लागि नगरपालिकासँगै स्थानीय बासिहरुले पनि आर्थिक सहयोग गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर २ का नगेन्द्रप्रसाद खतिवडा र १० का अध्यक्ष अमृत खनाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै एकजुट भइ गाउँमै बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नगर ...

काठमाण्डोैमा सुरक्षा ब्यबस्था कडा आन्दोलनका कारण निषेधाज्ञा जारी

ब्रेकिङ न्युज १, विचार, समाचार
  मंसिर ७ गते काठमाडौंमा दुर्गा प्रसाईं नेतृत्व मोर्चा र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले एकै दिन विरोध प्रदर्शन राखेपछि सुरक्षा चुनौती बढेको छ ।जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ । युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने र प्रसाइले बल्खुमा कार्यक्रम गर्ने भएको छ । निषेधाज्ञा जारी भएसँगै सम्भावित ‘मुठभेट’ सँम्धावना टरेको भए पनिी सुरक्षा निकायलाइ सुरक्षा सम्बन्धी चुनौती भने थपीएको छ । काठमाण्डौका कार्यक्रहरुमा हिंसा हुन नदीन काठमाण्डौको सुरक्षा व्यबस्था कडा पार्दै काठमाण्डौसँग जोडिएका मुख्य नाकामा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालेका छन् । भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा ग...

मेलम्ची नगरले शिक्षा सिकाइमा बिषयबिज्ञ नियुक्त गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
शिक्षा क्षेत्रलाई मेलम्ची नगरपालिकाले विशेष महत्व दिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । उहाँले नगरपालिकाले शिक्षण सिकाइका लागी बिषयविज्ञ नियुक्त गर्न लागेको जानकारी दिदै यसले शिक्षामा गुणस्तरीय परिबर्तन आउने बिश्वास ब्यक्त गर्नुभयो । उाहाले बिद्यालयका पुर्ब बिद्यार्थीहरुको आथीृक सहयोगमा निर्मीत सरस्वती मन्दीरको उद्धघाटन समारोहलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि तामाङले बिद्यार्थीको शैक्षिक गतिविधिको बारेमा अभिभावक ,शिक्षक,बिद्यालय ब्यबस्थापन समिति लगायतले विशेष चासो राख्नुपर्नेमा जोड दिनुभयो । ६० सालको एस एल सि ब्याजले गरेको कामको चर्चा गर्दै शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने बताउनुभयो । नगर प्रमुख तामाङले यो बर्ष बाट टेण्डर आह्वान गरेर पुल निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुध...