सम्पर्क

समाचार

अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटी गठन सम्पन्न, अध्यक्षमा तिवारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटीको पाचौं भेला सम्पन्न भएको छ । भेलाले मदन तिवारिको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा प्रकाश जङ कार्की , उपाध्यक्षमा माधव तामाङ , सहसचिवमा लक्ष्मण तामाङ लामा , सुजन तामाङ , निरा लामा र सुजन रोक्का घोरासैनी चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा विशाल धिताल , चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य हस्त पण्डितले कमिटिका पदाधिकारी तथा सदस्यहरुले निस्वार्थ भावनाका साथ सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँकार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्पर्क कमिटिलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उक्त कार्यक्रमका विशेष अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष एवम नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र थिङले पार्टीलाई सदैव खबरदारी गरिराख...

गाउँपालिकाका अध्यक्ष शेर्पाले निर्बाचन कार्यालय बिरुद्ध सर्बच्च अदालतमा मुद्धा दर्ता

समाचार
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले निर्बाचन कार्यलय बिरुद्ध सर्बच्चो अदालतमा मुद्धा दर्ता गर्नु भएको छ । प्रधानमन्त्री मन्त्री संसद्को निर्वाचनमा उम्मेदवार हुँदा पद छोड्नु नपर्ने तर गाउँपालिकाका पदाधिकारीले भने निर्बाचनमा उठ्दा राजीनामा दिनुपर्ने भन्दै निर्वाचन अयोग विरुद्ध मुद्दा हाल्नु भएको हो । सरकार एक मिनेट पनि खाली हुनु हुँदैन भन्दै ‘निर्वाचनको उम्मेदवार भए पछि निर्वाचितभई शपथ ग्रहण गराइकार्यभार लिँदा सम्मकरिब १ महिनालग्ने हुँदा १ महिना स्थानीय सरकार खालीहुँदा सेवाग्राहीको तत्कालगर्नु पर्ने सबै काम रोकिन्छ । गाउँमागएको सिंहदरबारलाई विपक्षी निर्वाचन आयोगका कारणले करिब १ महिना खालीगर्न मिल्दैन ।’ उँहाको जिकीर रहेको छ । उँहाले दिनु भएको निबेदनमा. १ मा निवेदक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाको निर्वाचित अध्यक्ष हु । विपक्षी निर्वाचन आयोगले मिति २०७८–१२–३ नेपाल राज...

चौतारा बजारमा सवारी पार्कीङमा कडाई

समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर ५ को चौतारा बजार मूख्य वजार हो । यो बजारमा अव्यवस्थित सावारी पार्कीङ बढेकोले आगामी दिनमा थप कडाई गरिने जिल्ला प्रहरी कार्यालयको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको यातायत व्यवसायी चौतारका स्थानीय व्यवसायी, सवारी संचालक, सामुदायिक प्रहरी र नागरिक संस्थाहरुको प्रतिनीधिहरुको उपस्थीतिमा आईतबार बसेको सामूहिक छलफलमा चौताराको बजार व्यवस्थापन र ट्राफिक व्यवस्थापन सम्वन्धि निर्णय भएको हो । फुटपाथको व्यवस्थापन वडा कार्यालयले गर्ने, कार्यालय र स्कुल समयमा विहान ९ बजेदेखी १० बजेसम्म यात्रुबहाक सवारी गति सिमित गरेर मात्र आवगमन गर्न दिने,मालबाहक सवारीलाई भने बिहान ९ बजे अगावै, दिनको ११ वजेबाट ३ बजेसम्म र बेलुका ५ बजेपछि मात्र बजार क्षेत्रमा चलाउन दिने निर्णय भएको छ ।...

क्रियासिल सदस्यनै नभएको ८ कक्षा पढ्ने बिद्यार्थीलाई कांग्रेस भन्दै एमाले द्वारा पार्टी प्रवेश

राजनिती, समाचार
नेपाली कांग्रेसको क्रियासिल सदस्य भन्दै ८ कक्षा पढ्ने बिद्यार्थीलाई नेकपा एमाले सिन्धुकोटले पार्टी प्रवेश गराएको छ । हिजो चैत ५ गते पार्टि कार्यालय उद्घाटनको अवसर पारेर उनिहरूलाई प्रवेश गराईएको हो । नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु भन्दै कुमार परियार, अर्विन परियार, राजन परियार र सुजन पन्चकोटिलाई नेकपा एमालेले पार्टी प्रवेश गराएको छ । नेपाली कांग्रेस मेलम्ची ५ सिन्धुकोटका वडा सचिव राजेन्द्र प्रसाद नेपालका अनुसार उनिहरू श्री सिन्धुपुराना गाउँ माबिका कक्षा ८ देखि १० सम्मका बिद्यार्थीहरू हुन ।उक्त प्रवेश गराईएका ब्यक्तिहरू अबोध बिद्यार्थी भएको र अबोध माथि राजनीति थोपरेको महसुस गरिएको सचिव नेपालले बताउनुभयो । अबोध माथी राजनिति नगर्न पनि सचिव राजेन्द्र प्रसाद नेपालले एमालेलाई चेतावनी दिनुभएको छ । नेपाली कांग्रेसको वेबसाइटमा समेत कृयासिल सदस्य नभएको ब्यक्तिलाई नेपाली कांग्रेसको ब्यक्ति भन्दै...

गुन्साका बालवालिलाई निरन्तर विद्यालय पठाउन शिक्षक, अभिभावकसँग समन्वयात्मक कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ को आर्थिक सहयोग, श्री सेती देवि माध्यमिक विद्यालय सक्रिय किशोर किशोरी समुहसँगको समन्वय र आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा वालवालिकाहरुलाई निरन्तर विद्यालय पठाउन शिक्षक, अभिभावकसँग समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । आईतबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ स्याउले गुन्सामा कार्यक्रम सम्पन्न भएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको सभाध्यक्षता, चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ का वडा अध्यक्ष सानुकान्छा श्रेष्ठको प्रमुख आतिथ्यता, अतिथि सेती देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सालिक रामवली, सेती देवि माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष साथै सक्रिय किशोर किशोरी समुहका संयोजक निरमाया लामा, शिक्षक प्रदिप कोइराला अभिभावक,वालवालिकाहरुको उपस्थिती रहेको थियो । विद्यालय जान छाडेका वालवालिका...

ने कपा एमाले राष्ट प्रती जिम्मेवार पुर्ब मन्त्री दावा तामाङ्ग

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
ने कपा एमाले राष्ट प्रती जिम्मेवार हुँदै राष्टको नागरिकको समस्या समधान गर्ने श्रम जिबकिो पाटी भएको र यस पाटीले स्थानयि कृषक तथा स्थानीय नागरिकको समस्या समधानका लागी लागी काम गर्ने पाटी भएको नेकपा एमालेका केन्द्रीय सदस्यपुर्ब मन्त्री दावा तामाङ्गले बताउँनु भएको छ । उँहाले नेकपा एमाले चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४डडुवामा आयोजित कार्यकर्ता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले जेष्ठ नागरिक भत्ताको ब्यबस्था गरेको आफ्नो गाँउ आफै बनाउ जस्ता लोकप्रिय कामगरेकै कारण जनतामा लोकप्रिय बनेको बताउँदै आगामी दिनमा नेकपा एमाले एक्लैेले बहुमतको सरकार चलाएर देश र जनताको समस्या समधान गर्ने त्यसका लागी आम नागरिकले एमालेको सुर्य चिन्हमा मतदान गर्न पर्ने बताउँनु भयो । कार्यक्रमको अर्का अतिथी नेकपा एमालेका प्रदेस कमिटी सदस्य बादल तामाङ्गले निषेधको राजनितीगर्न नहुने भन्द...

स्व. पत्रकार केसीको स्मृतिमा ‘पत्रकारिता पुरस्कार’ घोषणा

ब्रेकिङ न्युज १, समाचार
नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । शनिबार सिन्धुपाल्चोकको चौतारामा गरिएको श्रद्धाञ्जली सभामा यस्तो घोषणा गरिएको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो । त्यसैलाई परिमार्जन गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिईने युनियनकी सचिव कमला पाख्रनिले जानकारी दिनुभयो । केसी रासस र नेपाल समाचारपत्रमा आबद्ध हुनुहुन्थ्यो । उहाँ प्रेस युनियनका केन्द्रीय पार्षद हुन् । १० औँ दिनको पुण्य तिथिमा उहाँको व्यक्तित्वबारे पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टंक कार्की, पुुर्व सचिव बिलबहादुर तामाङ लगायतले चर्चा गर्नुभएको थियो । ५१ सालबाट पत्रकारिता सुरू गरेका के...

निर्बार्चनमा शिक्षक तथा कर्मचारीलाइ प्रचार प्रसारमा रोक

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाइ प्रचार प्रसार गर्न रोक लगाएको छ । आचार संहीतामा सम्बैधानीक निकाय,सरकारी अर्ध सरकारी सार्बजनिक सस्थाका कर्मचारी पदाधिकारीहरुले निर्बाचानमा कुनै पनी दलको प्रचार प्रसार गर्न नपाइने उल्लेख गरेको छ । सामुदायक बिद्यालय,सरकाको अनुदानमा सञ्चालीत शैक्षिक सस्था का प्रधानध्यापक शिक्षक तथा बिद्यालयका कर्मचारी हरुले कुनै पनी दल उम्मेद्धारको पक्ष बिपक्षमा प्रचार प्रसार गर्न पाइने छैन । यसका साथै कुनै पनी दलतथा उम्मेद्धारको लागी सभा सम्मेलन तथा प्रचार प्रसार गर्न भवन समेत बिद्यालयले उपलब्ध गराउँन नपाउँने भएको छ । निर्बाचन आचारसंहितामा आयोगले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्...

बिमलकुमार तिवारीद्धारा मौद्रिक नीतिमा विद्याबारिधि

समाचार
शेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्याबारिधि गर्नुभएको छ । उहाँले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिनुभयो । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्ष समेत रहेका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनुभएको छ । उहाँले यसअघि लगानीको क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुमा १८ बर्षको अनुभव हासिल गर्नुभएको छ । तिवारीले नेपालको अर्थतन्त्रको दीगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्याबारिधिको सोधपत्र तयार गर्नुभएको थियो । उनको सोध निर्देशकमा चर्चित प्राध्यापक एवं देवराज हुनुहुन्थ्यो । बढ्दो महंगाइ, ब्याजदरको अनियमित घटबढ, बैंक तथा वित्तीय संस्थाको तीब्र बृद्धि र नेपाल राष्ट्र बैंकले सन् २००१ देखि मौद्रिक ल्याउन सुरु गरेको परिप्रेक्षमा यस विषयमा खासै अध्ययन नभएकाले आफूले विद...

पौडि खेल्ने क्रममा एक किशोरीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
पौडि खेल्ने क्रममा एक किशोरीको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका.वडा नं.१३ झ्याडी खर्क गाँउ बस्ने ठग बहादुर राना मगरको छोरी वर्ष १६ को रमा राना मगर रहनुभएको छ । बिहिबार झ्याडी खोलामा साथिहरुसँग पौडि खेल्ने क्रममा युवती डुबी मृत अवस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ.दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।  ...