सम्पर्क

समाचार

सञ्चार रजिस्ट्रारमा पुन रेवती सापकोटा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा ले निरन्तरता पाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभए पछी उँहाले निरन्तरता पाँउनु भएको होे ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् ।...

स्थानीय सरकारको मुख्य उद्धेश्य घर दैलो बाटै सेवा प्रदान गर्ने ः तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर दैलो बाटै सेवा प्रदान गर्ने घर दैलो बाटै सेवा प्रदान गर्ने स्थानीय सरकारको मुख्य उद्धेश्य रहेको , त्यही उद्धेश्य पुरा गर्नका लागी मेलम्ची नगरपालिका लागी परेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्गले बताउँनु भएको छ । मेलम्ची नगरपालिकमेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्ची नगरपालिका ले श्रोत र साधनले भ्याए सम्म नागरिकको सेवा का लागी घर आँगनमा उपस्थित हुने बताउँदै त्यसैका लागी हरेक वडा कार्यलयको आफ्नै भवन बनीरहेको बताउँनु भयो । उँहाले भवन निर्माण सँगै त्ँयहा नागरिकले सुबीधा कसरी पाएका छन त्यस प्रती नगरको ध्यान केन्द्रीत हुने समेत सो अबशरमा बताउँनु भयो । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथ...

किसानलाई कृषि सामग्रीसँगै तालिम

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङपाल गाँउपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले अनुदानमा किसानका लागि १७ थान ९ र १० एच. पी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । समयानुसार किसानहरूलाई अत्ति आवश्यक कृषि पेशासँग सम्बन्धित कृषिऔजार, बिउविजन, पा्रविधिक सरसल्लाह, तालिम, उत्पादित कृषिजन्य वस्तुहरुको बजारीकरणमा सहजता ल्याउन थप कायक्रमहरुको आपेक्षा गरिएको स्थानिय हसिना वाइवा बताउनुहुन्छ । ती सामग्री हस्तान्तरण गर्दै गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न गाँउपालिका तयार रहेको बताउनुभयो । कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको...

नगरप्रमुख तामाङद्धारा शिखरपुरको प्रशासनिक भवनको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घघाट गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कार्यालय परिसरको ग्राउण्ड मर्मत तथा व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब नवलपुर मेलम्ची सडक पिचहुने बताउँदै अन्य सडकको पनि स्तरउन्नति गरिने बताउनुभयो । उहाँले कृषि, पशुपालनमा नगरले बिषेश ध्यान दिने बताउनुभयो । जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सि...

आमाकै थर र स्थायी ठेगानाबाट जन्मदर्ता

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको राससलाई बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ को देहाय खण्ड (क) बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरुपता कायम गर्ने गर...

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको अध्यक्षमा भट्टराई

समाचार
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन हुनुभएको छ । एशोसिएनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष)मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. शंकर प्रशाद रिजाल, उपाध्यक्ष (सुदुरपश्चिम प्रदेश) मा लोकराज भट्ट चयन भएका छन् । त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिब (पुरूष) मा नारायण खतिवडा, सचिब (महिला) जयन्ती सिवाको...

रास्वपा मेलम्ची नगर सभापतिमा ढकाल

राजनिती, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने, उपसभापति दिनेश हुमगाई, लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सभापति गुरुङ जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख...

महेन्द्रदय माबिको शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रिया

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज कुमार ) सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका– ६ पाटिडाँडामा रहेको श्री महेन्द्रदय माध्यमिक बिद्यालयले भौतिक बिकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।बिद्यालयका पुर्ब बिद्यार्थीहरु तथा शैक्षकि सरोकारवालाहरुलाइ बिद्यालयले बोलाएर उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।   शिक्षा सिकाइमा आएका बिद्यार्थीहरुलाइ प्रयाप्त मात्रामा आबशीय सुबिधा समेत को ब्यवस्था गर्नहुन नसकी भाडामा छात्रबास चलाएर शिक्षा प्रदान गरिरहेको उक्त बिद्यालयले यसरी गरेका अन्तरक्रीया कार्यक्रमले बिद्यालयको छात्रबास भवन निर्माण का साथै गुणस्तरिय शिक्षा सिकाइमा सहयोग पुग्ने सहभागी पुर्ब बिद्यार्थीहरुले बताउँनु भएको छ ।संस्थापक प्रधानध्यापक रूद्र ध्वज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधान संरक्षक राम शरण कार्की जनप्रतिनिधि, बुद्धिजीवी ,...

विस्तार हुँदै स्वास्थ्य बीमा सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ । स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताउनुभयो । उहाँले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो । “आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ”, उहाँले भन्नुभयो । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागू नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उहाँले बताउनुभयो । बीमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० ...

सभाभुख देवराज धिमिरेबाट सष्टा सम्मान तथा अवार्ड बितरण

समाचार
काठमाडौं नागरिक क्रियशन प्रा.लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तर्था अवार्ड बितरण तथा पर्यटन प्रर्बदनमा सञ्चाार माध्यमको भूमिका विषेयक कार्यक्रम सम्पन भएको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सभामुख देवराज घिमिरले उक्त सम्मान प्रदान गर्नुभएको हो । यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ समाजसेवी भिम सुवा गुरुङ्ग, समाजसेवी डा.आन्ची तेन्जीङ्ग धर्के गुरुङ्ग, शिक्षासेवी रामहरी सिलबाल, भवानी प्रसाद पौडेल, बिजेनेस कन्सल्टेन प्रज्ञान अर्याल, कृषि बिज्ञ डा. हिरालाल भुजेल, चर्चित गायक तिलक सिह पेला गायक रोशन त्रिशती चर्चित गायिका जुनु रिजाल डा. बम बहादुर त्रिताली थापा , गोबिन्द कार्की, पुष्पदास श्रेष्ठ, रामजी उपाध्याय, सन्त कुमार श्रेष्ठ , मैयाँ चापागाई , रुपा बलमी, मन्जु खत्री, नाडी शिरोमणी राजन प्रसाद घिमीरे, डिएन अधिकारी, सरस्वती शर्मा, सिह ब...