काठमाडौं
नागरिक क्रियशन प्रा.लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तर्था अवार्ड बितरण तथा पर्यटन प्रर्बदनमा सञ्चाार माध्यमको भूमिका विषेयक कार्यक्रम सम्पन भएको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सभामुख देवराज घिमिरले उक्त सम्मान प्रदान गर्नुभएको हो ।
यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ समाजसेवी भिम सुवा गुरुङ्ग, समाजसेवी डा.आन्ची तेन्जीङ्ग धर्के गुरुङ्ग, शिक्षासेवी रामहरी सिलबाल, भवानी प्रसाद पौडेल, बिजेनेस कन्सल्टेन प्रज्ञान अर्याल, कृषि बिज्ञ डा. हिरालाल भुजेल, चर्चित गायक तिलक सिह पेला गायक रोशन त्रिशती चर्चित गायिका जुनु रिजाल डा. बम बहादुर त्रिताली थापा , गोबिन्द कार्की, पुष्पदास श्रेष्ठ, रामजी उपाध्याय, सन्त कुमार श्रेष्ठ , मैयाँ चापागाई , रुपा बलमी, मन्जु खत्री, नाडी शिरोमणी राजन प्रसाद घिमीरे, डिएन अधिकारी, सरस्वती शर्मा, सिह बहादुर मोत्तन , ब्यबसाही शत्ति शिह , सुनिल श्रेष्ठ, बुद्धिमान परियार, शातिसा सुयल, अन्जान गौतम, प्रदेश कृषि सचिब डा. शरण पाण्डे अभिनेता दिनेश केसी कलाकार मुना निरौला , चलचित्र कलाकार संघ, पत्रकार कालिका महत, टोखा नगरपालिका, तारा बहादुर थापा लगायतका रहनुभएका छन् । कार्यक्रममा सभामुख देव राज घिमिरेले सामाजिक रुपान्तरणलाई उपयुक्त दिशानिर्देश गरी समाजलाई प्रगतिशील बनाउन संचार जगत लगायत अन्य सबैको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
कार्यक्रममा संघिय सासद प्रदिव पौडले, पूर्व सभासद तथा नेपाली जनता दलका अध्यष्क्ष हरिचरण शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेकपा समाजबादीका नेता भबिश्वर पराजुली, जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला , एमाले नेता प्रकाश रोकाय लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन पु¥याएका बिभिन्न क्षेत्रमा बिशिष्ट ब्यत्तिहरुलाई उहाँको कार्यलाई उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सम्मान गरिएको हो ।
सोही अवसरमा राष्ट्रिय नागरिक क्रियटिभ अवार्ड २०७९ पनि बितरण गरिएको थियो सो सम्मान पाउनेहरुमा, गायक शब्द संकलक देव बहादुर परियार (हिरा) , चलचित्र निर्देशक, कमल एक्चाई मगर, क्यामरामेन चक्र बहादुर मर्हजन,नवगायक रोशन त्री खत्री, पत्रकार रोशन सापकोटा, रोसनी रसाईली लगायत १३ जनालाई अवार्ड प्रदागरिएको थियो । सो अवाडको निर्णायक, प्रमुख निर्णायक ज्ञान निष्ठ ज्ञवाली, साहित्यका भिष्मराज फुलरा, संगितकार शिबराज गौतम पत्रकार भरत ढकाल, डिजाईनर हरीदेव यादव रहनुभएको थियो । कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्ले लगायतले सांगेतिक प्रस्तुति प्रस्तुत गरेका थिए । नागरिक क्रियशन प्रा.लिद्धारा संञ्चालीत नागरिक बोड डट कमको आयोजना र सामाजीक रुपान्तरणको लागि नागरिक समाजका अध्यक्ष याम जिसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भरत ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो । सो कार्यक्रमको संयोजन कलकार कबिन्द्र त्रिपाठीले गर्नुभएको थियो ।
