सम्पर्क

समाचार

नेपाली महिला समाज कतारले सम्मान,समिक्षा सगैं सार्वजनिक गर्यो आयब्य 

बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
दर्शन सुनार कतार, नेपाली महिला समाज कतारले रमाइलो तिज बिशेष कार्यक्रमको समिक्षा सगैं कार्यक्रमको आयब्य समेत सार्वजनिक गरेको छ ।समाजले हरितालिका तिजको पावन अवसर पारेर आयोजना गरिएको " रमाईलो तिज बिशेष" कार्यक्रमको समिक्षा,सम्मान तथा कार्यक्रमको आयब्य शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार फुलवारी रेष्टुरेन्टको सभाहलमा  सार्वजनिक गरेको हो ।गत ३० अगस्ट २०२४ का दिन अल लक्तामा रहेको रहेको टयुनिसियन स्कुलको सभाहलमा सम्पन्न गरेको नेपाली महिला समाज कतार र एनआरएनए एनसिसी कतार महिला बिभागको समन्वयमा कतारमा स्थापित संघ-संस्थाहरुको संयुक्त आयोजनामा आयोजित "रमाइलो तिज बिशेष कार्यक्रम सचेतना तथा बिविध साँस्कृतिक २०२४" कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नविभिन्न कोणबाट सहयोग गरिएका र कार्यक्रममा आयोजकका रहेका कतारमा स्थापित ६५ वटा संघ-संस्थाहरुलाई मायाको चिनो र कार्यक्रममा सांगीतिक प्रस्तुति द...

हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झनु पर्छ ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  नमुना बिश्वकर्मा बाह्रबिसे, हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झन पर्ने बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा प्रहरी चेकपोष्ट खुर्सानीबारीमा शनिबार भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा लापसे चेकचाँच कार्यक्रम को प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले उक्त भनाई राख्नुभएको हो । बस्नेतले बिस्तारै गए अबश्य पुगिन्छ हतार गरे भन्न सकिदैन भन्ने भनाईलाई मनन गर्र्दै सवारी साधन चलाउन समेत अनुरोध गर्नुभयो । उहाँले जथाभाबी ओभरटेक गर्ने सवारी साधन चलाउँदा प्रतिस्पर्धा गर्ने मादक पदार्थ सेवन गर्ने , लागुपदार्थ सेवन गर्ने अनी सवारी साधन चलाउँने गर्दा अरु मात्र होइन आफ्नो पनी ज्यान जाने खतरा हुन्छ त्यसैले यस तर्फ सवारी चालकले ध्यान दिन पर्ने कुरामा जोड दिनुभयो । उँहा...

तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाको १० औं साधरण सभा सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका – ९ स्थित श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीको मोबाइल बैकिङ एप्स श्री तपाई हाम्रो स्मार्ट एप्सको शुभारम्भ गर्दै आफ्नो १०औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार बाह्रबिसेमा सम्पन्न भएको साधरण सभाले सहकारी संस्थाको आयव्यय भाबि निती तथा कार्यक्रमहरुको बारेमा छलफल गरि पारित गरेको छ । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको बिशेष अतिथ्यतामा भएको साधरण सभामा सहकारीले आफ्नो नियमित बचत कर्ता, असली ऋणी तथा बाल बचतका उत्कृष्ट ब्यक्तिलाई संमान गर्दै एप्स सञ्चालनमा ल्याएको हो । सहकारी संस्थाको अध्यक्ष छत्र थामीको सभापतीत्वमा भएको साधरणा सभाको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले नगर पालिकामा रहेका सहकारीहरु मध्य फरक तरिकाबाट सञ्चालन भएको यो सहकारीले उ...

भोटेकोशी नदी लार्चामा ह्युम पाईप द्वारा मोटर बाटो सञ्चालनमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डको भोटेकोशी नदी लार्चामा ह्युम पाईपद्वारा मोटर बाटो शनिबार देखि पुर्ण रूपमा सञ्चालनमा आएको छ । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतको नेतृत्वमा भोटेकोशी गाउँपालिका, सरकारी निकायहरु, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार लगायतको पहलमा बाटो सञ्चालनमा आएको हो । ११ र १२ गतेको बर्षको कारण आफ्नो पालिका र राजधानी बिचको सम्पर्क टुटेपछी फोनको सम्पर्क समेत नभइरहेको अबस्थामा खालाको किनारमा आँफै बसेर भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा सहीतको टोलीले रातदिन खटेर अस्थायी रुपमा बाटो सुचारु ग्र्न सफल भएको मा बिशेष धन्यबाद दिदै पुबै मन्त्री बस्नेतले चाडबाडका बेला यातायातका कारण कसैलाई पनि कुनैपनी समस्या नपरोस भन्नुभयो । बाटो सञ्चालनमा आए पछी भोटेकोसी गाँउपालिकाका अध्यक्ष शेर्पाले यस कार्यत...

सामाजिक सञ्जालमा लेख्दैमा जनताको दुख थाहा हुँदैन, दुख थाहा पाउँन जनतामाझ जानपर्छ ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले सामाजिक सञ्जालमा लेखेको भरमा जनताको दुख थाहा पाउँन नसकिने बताउनुभएको छ । उहाँले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षत्र नं. १ द्वारा आयोजित बिजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान तथा बर्तमान अबस्थाको प्रकृतिक बिपद ब्यबस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले जहाँ काँग्रेस त्यहाँ बिकास, जहाँ बिपद त्यहाँ काँग्रेस भन्दै आफुले भ्याएसम्म हरेको बिपदमा परेका नागरिकहरुको साथमा साथ दिएर उद्धारका लागि अघी बढ्ने बताउँनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा मात्र होइन अधिराज्यका हरेक जिल्लामा परेको बिपदमा आफुहरु जाने र सहयोग गर्ने बताउँनु हुँदै यो सहयोग कुनै सरकारी ढुकुटीको नभएर नेपाली काँग्रेसका साथीहरुको ब्यक्तीगत भएको बताउँदै बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका लागि आफुले गरेको ५० हजार...

जिल्ला नै बिपदग्रस्त घोषणा गर्न माग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
संघीय सरकारले सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य भोटेकोशी गाउँपालिकालाई मात्र विपदग्रस्त पालिका घोषणा गरेपछी पुनरवालोकनका लागी पत्रचार गरिएको छ । गृह मन्त्रालयबाट जिल्लालाई बिपद ग्रस्त पालिका र क्षेतीको बिवरण माग गरेपछी सिन्धुपाल्चोक जिल्लाको बिपद ब्यवस्थापन समितीको बैठक बसेको र सोही बैठकमा भएको निर्णय अनुसार भोटेकोशी गाँउपालिकालाई अन्य पालिकाको तुलनामा बिपत ग्रस्त पालिका भएको भनि निर्णय गरिएको थियो । प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा बाढी पहिरोले क्षेती गरेका कारण १२ वटै स्थानीय तहलाई बिपद ग्रस्त पालिका घोषणा गर्न शनिबार नै पत्रचार गरिएको बताउँनु भयो । यसअघी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र नं. २ का सदस्य पुर्बमन्त्री मानीय मोहन बहादुर बस्नेतले २०७७ असोज ६ गते र २०७८ साउन ४ गते दुई पटक सिन्धुपाल्चोक जिल्लालाई नै सरकार...

ब्बाँसे पुग्यो बस

समाचार
बलेफी गाउँपालिका वडा नंम्वर ६ को अँधेरी–मांखा–ब्बाँसे सडक सुचारु भएको छ । असोज १२ गतेको अविरल वर्षाले दर्जनौ ठाउँमा अवरोध पुगेको सडक शनिबारबाट संचालनमा आएको बलेफी गाउँपालिका वडा नंम्वर ६ का अध्यक्ष तेजबहादुर पराजुलीले जानकारि दिनुभयो । अध्यक्ष पराजुलीले सामाजिक संञ्जाल फेसवुकमा बलेफी गाउँपालिका वडा नंमवर ६ को मुख्य सडक शनिबारबाट संचालनमा आएको जानकारि गराउनुभएको छ । ‘बलेफी गाउँपालिका वडा नम्बर ६ मा अबिरल बर्षाको कारण अबरुद्ध बाटो आजबाट सन्चालन मा आएको छ । अहोरत्र खट्नु हुने वडा सदस्स लावाङ लगाएत मेसिन अप्रेटर निमा र सबै सहयोगी वडावासिको कारण आज सफल भएको छ । सबै सहयोगी मनहरुलाइ हार्दिक धन्यबाद ।’– अध्यक्ष पराजुलीले उल्लेख गर्नुभएको छ । अँधेरी–मांखा–ब्बाँसे सडक बलेफी गाउँपालिका वडा नं ६ को मुख्य सडक हो । दश किलोमिटर दुरी रहेको उक्त सडकमा केही वर्षयता बाह्रै महिना सार्वजनिक यातायात संचालनमा ...

बाढीपहिरोले सिन्धुपाल्चोकमा पुगेको क्षतिको विवरण संकलन

ब्रेकिङ न्युज २, समाचार
विदुर आचार्य/चौतारा जिल्ला विपद् ब्यवस्थापन समिति सिन्धुपाल्चोकले बाढी पहिरोले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । अवरुद्ध सडक संचालन देखि उद्धार, राहत, पुनस्थापनाको काममा लाग्न सबै पक्ष लाग्ने गरी कार्ययोजना निर्माण समेत गरेको छ । तातोपानी क्षेत्र संकटग्रस्त जिल्ला विपद् ब्यवस्थापन समितिको शुक्रबार वसेको बैठकले लार्चा माथीको तातोपानी क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपाल चीन सीमा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । लार्चा माथीको दुई पुल अस्थाई रुपमा संचालन गर्न पहलका लागि माथिल्लो निकायमा लेखि पठाउने निर्णय गरेको हो । गत असोज ११ र १द्द गतेको अविरल वर्षाले सिन्धुपाल्चोकका सबै मुख्य, सहायक र ग्रामीण सडकहरु अवरुद्ध कनाएको थियो । हाल मुख्य सडकहरु संचालनमा आएको, सहायक तथा स्थानीय सडकहरु संचालनको प्रयास भएकोमा यथशीघ्र मुख्य राजमार्गहरु दोहोरो संचालन र अन्य सडकहरु ...

‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
गिता अधिकारी/काठमाडौं टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  ...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उहाँको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ । शुक्रबार नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा.छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनम...