सम्पर्क

विचित्र संसार

बाढीबाट ज्यान गुमाउँनेको संख्या ५५ पुग्यो

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
आज बिहान अकास्मात गएको बाढीका कारण हजारौ व्यक्तहरु हराइ रहेको छन भने बाढीको त्रास फैलीरहेको छ । सरकारका सबै सयन्त्रहरु उद्धारमा खटेका छन । बागमती प्रहरीको ६बजेको बुलेटीन अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजे सम्म ५५ जनाको ज्यान गएको छ । यसै गरी ९३जनाको उपचार भइरहेको बागमती प्रदेस प्रहरी कार्यलयले जनाएको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।बाढी १८००  ...
राजोनिवृत्तिबारे सचेतना, महिला स्वास्थ्य र समुदायस्तरीय योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न

राजोनिवृत्तिबारे सचेतना, महिला स्वास्थ्य र समुदायस्तरीय योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
 सुनकोशी–६ थुम्पाखरमा महिलाको स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषय ‘राजोनिवृत्ति (Menopause)’ सम्बन्धी सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) को आयोजनामा २०८३ भदौ ९ गते (२५ अगस्ट २०२६) सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा ‘राजोनिवृत्ति (Menopause) सवालमा अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन तथा संयोजन कार्यक्रम संयोजक टीका देवी थापाले गर्नुभएको थियो। कार्यक्रमको सभाध्यक्षता ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष जयन्ती खड्काले गर्नुभएको थियो भने सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष चक्रबहादुर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा थुम्पाखर स्वास्थ्य चौकीकी प्रमुख जुली आले र GMSP की टीका देवी थापाले सहजीकरण गर्नुभएको थियो।  राजोनिवृत्ति के हो? कार्यक्रममा महिल...
श्री मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक सुनुवाइ गर्दै

श्री मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक सुनुवाइ गर्दै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा बलेफी ए जलविद्युत आयोजना(पाङताङ सबस्टेसन ३३ के.भी. विद्युत प्रसारण लाइन आयोजना निर्माणको प्रस्ताव गरि काम हुने भएको छ। भदौ १७ गते वडा नं ४को थापाडाँडामा बिहान १०बजे सार्वजनकि सुनुवाइ हुने भएको छ। करिब ९ किलोमिटर लम्बाई भएको ३३ के.भी. क्षमताको डबल सर्किट विद्युत प्रसारण लाइन जुगल गाउँपालिका वडा नं. १ मा अवस्थित बलेफी ए जलविद्युत आयोजनाको स्विचयार्डबाट सुरु भई वडा नं. ५ हुँदै सोही गाउँपालिकाको वडा नं. ४ मा रहेको नेपाल विद्युत प्राधिकरणको पाङताङ सबस्टेसनमा पुगेर टुंगिने भएको छ । वातावरणीय अध्ययन प्रतिवेदन तयारीको सिलसिलामा प्रस्तावको कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा प्रस्तावको बारेमा सार्वजनिक सुनुवाईको आयोजना गरी राय सुझाव संकलन गर्न का लागी सार्वजनीक सुनुवाइ गर्ने भएको छ । आयोजनाले स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरु...
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

खानेपानी, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताउनुभयो । “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उहाँले भन्नुभयो । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो । “ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई ...
चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

#, कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाइ बिहीबार एक कार्यक्रमा बिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।नगरपालिकाले किसानको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनी टिलर र कम्बाइन डिक्स मिललगायतका कृषि उपकरण वितरण गरेको हो ।  कृषकहरुलाइ सामाग्र बितरण गर्दे नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले किसान ब्राण्डको टेक्टर कृषकले रोजेर खरिद गर्ने र त्यसको बिलका आधारमा ५०प्रशित रकम अनुदान दिने योजना लागु गर्न खोजेको भए पनी टेण्डर प्रकृयाबाट सामान खरिद गरेर बितरण गर्न पर्ने भएकाले ढिलो गरी कृषी सामाग्री बितरण गर्न परेको बताउँनु भयो। उँहाले अनुदानमा पाएको सामानको सही सदुपयोग गर्न पर्ने सके सम्म छरछिमेक सबैका समस्या समधान गर्न मिलेर सामाग्रीको प्रयोग गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आगामी बर्ष बेलैमा खरिद प्रकृया पुरा गर...
प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र

प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले बागमती प्रदेस सरकारमा सहभागी हुने तथा समर्थन गर्ने बिषयमा कुनै पनी निर्णय नभएको हुँदा संसदीय दलको नामबाट दिएको भनेको पत्रमाथी कुनै कार्बही नगर्न अनुरोध गर्नु भएको छ । उँहाले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन भन्नु भएको हो ।प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन गरेको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट जानकारी पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्नु भएको छ् ।तामाङले पार्टीको निर्णय र वृहत्तर हितविपरीत स्वेच्छाचारी ढङ्गबाट अघि बढेको भन्दै संसदीय दलका न...
राप्रपाद्धारा बागमती प्रदेसमा सरकारको समर्थन नगर्न निर्देशन

राप्रपाद्धारा बागमती प्रदेसमा सरकारको समर्थन नगर्न निर्देशन

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
कुनै पनी सरकारको समर्थन वा सरकारमा समाबेस नहुने राप्रपाको केन्द्रिय निर्णयलाइ बागमती प्रदेस सभा सदस्यहरुको समर्थनमा नेकपा एमालेको सरकार बनाउँन लागेको बिषयलाइ लिएर राप्रपा केन्द्रिय कार्यलयले बगमती प्रदेस संसदीय दललाइ स्पस्टिकरण सोधेको छ । प्रदेशका गणितीय चलखेलमा सामेल नहुने पार्टीको निर्णय अटेर गर्दै बागमती प्रदेश सरकार निर्माणमा आफ्ना सांसदले समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही प्रक्रिया अघि बढाएको हो । सरकार निर्माणमा तटस्थ बस्न दिइएको निर्देशनविपरीत संसदीय दलको नेताले समर्थन दिएको हस्ताक्षर सार्वजनिकप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यले गम्भीर अनुशासन उल्लंघन भएको ठहर्याउँदै राप्रपाले आवश्यक प्रक्रिया प्रारम्भ गरेको जानकारी समेत बिज्ञेपती मार्फत दिएको छ । पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्धारा जारी विज्...
ब्रह्माकुमारी दादी डा. प्रकाशमणिको १९ औं पुण्य तिथिको अवसरमा भदौ ५ गतेदेखि विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिर्दै

ब्रह्माकुमारी दादी डा. प्रकाशमणिको १९ औं पुण्य तिथिको अवसरमा भदौ ५ गतेदेखि विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिर्दै

जिबनशैली, विचित्र संसार, साहित्य, स्वास्थ्य
मदन लामीछाने ब्रह्माकुमारीले पूर्व विश्व प्रशासकीय प्रमुख राजयोगिनी तपस्वीरुप दादी प्रकाशमणिको १९ औं पुण्य तिथिको पावन अवसरमा दोस्रो पटक यस साल विश्वव्यापी रूपमा ूबहत् रक्तदान कार्यक्रमू आयोजना गर्न गईरहेको अवसरमा ब्रह्माकुमारीज नेपालले पनि अधिराज्यभर ूज्ञान(पान, योग(ध्यान, रक्तदानू संदेशका साथ आउने भदौ ५ गतेदेखि विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम संचालन गर्न गईरहेको छ । ब्रह्माकुमारीज एक आध्यात्मिक मात्र नभई एक सामाजिक संस्था पनि हो जसले ग्ल्क्ष्ऋभ्ँ तथा भ्ऋइक्इऋ जस्ता संस्थाहरूसित सहकार्य गर्दै आएको छ भने विश्वमा १४० राष्ट्रहरूमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । सामाजिक सेवातर्फ यस संस्थाले नशा(मुक्ति, प्राकृतिक प्रकोपमा सहयोग तथा रक्तदानरसंकलन जस्ता कार्यहरू आयोजना गर्दै आएको छ । यो कलियुगी नर्क तुल्य विश्वलाई सत्ययुगी स्वर्ग तुल्य बनाउनको लागि मानव मानवको हृदयमा मानवीय भावनाहरू भर्...
जनप्रतिनिधी सबैको साझा हुन पर्छ ः पराजुली

जनप्रतिनिधी सबैको साझा हुन पर्छ ः पराजुली

कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १का सघीय सासद भरत पराजुलीले जननिर्बाचित पदाधिकारीहरु सबैको साझा हुन पर्ने र आफु पनी सबैको साझा भएको बताउँनु भएको छ। जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकले आयोजना गरेको वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रमको उद्धघाटन गर्दै पराजुलीले म क्षेत्र नं १बाट निर्बाचित सासद भएता पनी सिन्धुपाल्चोकको दुबै निर्बाचन क्षेत्रमा परेका समस्याहरु समधान गर्न हातमा हात मिलाएर अगाडी बढ्ने छु भन्नु भयो । उँहाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्दा सके सम्म दोहोरो नहोस सघं,प्रदेस र स्थानीय सरकारले यस तर्फ ध्यान जान पर्छ भन्नु भयो । उहाँले बशिेष गरि स्थानीय सरकारले यस तर्फ ध्यान दिनु जरुरी रहेको समेत बताउँनु भयो । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम चौतारा स्थित जिल्ला समन्वय समिति (जिसस) सभाहलमा भएको कार्यक्रममा उँहाले तिन तहका सरकार को साझा उद्धेश्य ए...
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
कास्की, २ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ । सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । ...