सम्पर्क

Author: लोकप्रिय समाचार

महेन्द्र माविको ६३ औँ बार्षिकोत्सव सम्पन्न

समाचार
ईन्द्रावती गाउँपालिका –२ कुञ्चोकमा रहेको महेन्द्र माध्यामिक विद्यालयको ६३ औं वाषिक उत्सब भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रम ईन्द्रावती गाउँपालिकाको उपाध्यक्ष सोभाना तामाङको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिका रूपमा ईन्द्रावती गाउँपालिका वडा नम्बर –२ का वडा अध्यक्ष श्यामबहादुर गिरी र वडा नम्बर –३ का वडाअध्यक्ष भिमसेन थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा जग्गा दाता, संस्थापकहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमकै अवसर पारेर विद्यालयका विभिन्न कक्षामा प्रथम, द्धितिय र तृतिय हुनुहुने र खेलकुद सप्ताहमा प्रथम, दितिय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालयको अक्षयकोष मार्फत कक्षा ११,१२ र यस.ईई मा उत्कृष्ट अंक प्राप्त गर्ने भाईबहिनिहरूलाई पुरस्कार वितरण गरियको थियो । कार्यक्रमको सभापतित्व भने विद्यालय ब्यव...

वहुविवाह मुद्दाका फरार अपराधी १४ वर्ष पछि पक्राउ

ब्रेकिङ न्युज २, समाचार
वहुविवाह मुद्दाका फरार अपराधिलाई १४ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविक दुवाचौर गा.वि.स. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने वर्ष ६५ को मान बहादुर गिरी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५।११।०५ गतेको फैसलाले वहुविवाह मुद्दामा कैद १ महिना १५ दिन सजाँय सहित रु ४७,२५०।– जरिवाना तोकेको थियो । जिल्ला अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि मंगलबार जिल्ला कारागार चौतारा चलान गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।...

१००दिन को प्रगती सार्वजनकि गर्दै बाह्र्बिसे

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रर्बिसे नगरपालिकाका पदाधिकारी हरुलेआफ्नो कार्यकाल सम्हालेको १००दिन पुगेको अबशर पारेर आफनो गरेका कार्यहरुको बिबरण सार्वजनिक गर्ने भएको छ । नगरपालीकाले भाद्र २१ गते नयरपालिकाको कवर्डहलमा नगरका पदाधिकारी तथा बिभिन्न सघं सस्थाका पदाधिकारीहरु समेतलाइ भेला गराइ उक्त कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत चुरा मणी पन्थीले जानकारी गराउँनु भएको छ । उँहाले सुचना प्रकाशित गर्दै १००दिने प्रगती प्रतीबेदन सार्वजनीक गरिने जानकारी दिनु भएको छ । पन्थीले सोमबार देखी आफ्नो कार्यकाल सम्हाल्नु भएको हो । नगरपालीकाको हरेक कामहरुको बारेमा पारदर्सीता गर्नु नगर पालीकाको कार्यपालीकाले गरेका निर्णयहरु कार्यन्वयन गराउँनु कर्मचारीको मुख्य दाइत्व रहेकाले सोही दाइत्व पुरा गर्न आफ्नो कर्तब्य रहेको बताँदै पन्थी ले कार्यभार सम्हाल्नु भएको थियो । उँहा मध्यपुर थिमि नगरपालिका बाट आउँनु भएका प्...

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

#, समाचार
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक दुवाचौर गा.वि.स. वडा नं. ६ हाल मेलम्ची नगरपालिका वडा नं.७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतिवादी तामाङलाई आईतबार ११ः०० बजेको समयमा मेलम्ची नगरपालिका ७ स्थितबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । मानव वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४५।१२।२९ गतेको फैसलाले नौ वर्ष दुई महिना आठ दिन सजाँय तोकेको थियो । जिल्ला अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि सोमबार जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।...

राष्ट्रयि प्रजातन्त्र पाटीले गर्यो पशसपती शम्शेरलाइ २वटै क्षत्रमा उमेद्धारको सिफासि

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि सिन्धुपाल्चोकजिल्लाको राष्टीय प्रजातन्त्रपाटीले जिल्लाको २वटै जिर्वाचन क्षेत्र बाट पशुपति शंसेर ज.ब.रा लाइ प्रत्यक्षमा नाम सिफारिस गरेको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रतिनिधी सभा( संघिय) प्रत्यक्ष तर्फ श्री पशुपति शंसेर ज.ब.रा, श्री जित बहादुर भारती, श्री नारायण जंग पाण्डे,श्री यस्मिन ढुंगाना (महिला), श्री ज्ञानु पौडेल (महिला) राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रदेश सभा १(क) प्रत्यक्ष तर्फ, ईन्द्र राउत, तिर्थ बहादुर के.सी., श्री अम्बिका बस्नेत (महिला),राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रदेश सभा १(ख) प्रत्यक्ष तर्फ, श्री उत्तम भण्डारी, दिपक थापा, श्री गोला माया तामाङ,यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रतिनिधी सभा( संघिय) समानुपातिक तर्फ , श्री निल ध्वज थापा ( खस आर्य), श्री दा...

प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्र सिन्धुपाल्चोकको उम्मेदवार सिफारिस

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा,फूलम तामाङ,माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली,आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ,आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ,दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ,आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ...

भाद्र २३ गतेबाट अग्रिम बुकिङ दुर्घटना बिमा डबल

ब्रेकिङ न्युज २, समाचार
अरनिको यातायात सेवा प्रा.लि.ले भाद्र २३ गते बाट दशै अग्रिम टिकट खुल्ला गर्ने भएको छ । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको छ । वैठककले दशै तिहार लक्षित गरेर भाद्र २३ गतेबाट अग्रिम बुकिङ खुल्ला गर्ने, व्यवसायी भलाई कोषमा क्रियासिल सदस्यको मृत्यु हुँदा ५ लाख क्षतिपूर्ति दिने ब्यबस्था हुँदै आएकोमा त्यसलाई बढाएर १० लाख रुपैयाँ बनाउँने निर्णय गरिएको छ । अरनिको यातायातमा यात्रा गर्दै गर्दा दुर्घटना परेर अंङ्गभङ्ग भएर घाईते भएकाहरुलाई अरनिको प्रा.ली ले आजिवन एकहजार भत्तादिने व्यवस्था भई रहेकोमा त्यसलाई बढाएर १५ सय बनाएको छ ।यसै बिच कर्मचारीहरु कामको सिलसिलामा अचानक निधन भएको खण्डमा मृत्यु हुँदा एकलाख दिने गरेकोमा त्यसलाई बढाएर तीनलाख बनाईएको छ । प्रा.ली.ले मजदुरहरु चालक, सहचालकको ५ लाखको दुर्घटना बिमा वापतको रकम दिने गरेकोमा बैठकले १० लाख बनाउने निर्णय गरेको नब निर्वाचित अध्यक्ष केदार क्षेत्रीले...

वालवालिका लक्षित फुटबल तालिम शुरु

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेको हो । सो क्लबले भविश्यमा १४ वर्ष भन्दा मुनी, डि,सि बि र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो ।तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले वालबालिकालाई फुटबल प्रति आकर्षित गराउन । भविश्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताउनुभयो । भन्नुभयो–आजबाट तालिम शुरु भएको छ । यस्लाई सधैको लागि निरन्तरता दिनेछौ । वालवालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम स...

सय दिनमा २० वटा उपलब्धी सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
ललितपुर । ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष सहित जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिनमा २० वटा उपलब्धी सार्वजनिक गरेको छ । शनिबार सैबु भैसेपाटीस्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा उपलब्धी सार्बजनिक गरेको हो । वडा अध्यक्ष दामोदर खड्काले वडावासीको साथ र सहयोगको कारण भब्य रुपमा सय दिन मनाउन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।उहाले एमालेबाट जुन पार्टीबाट निर्वाचन जितेपनि वडा अध्यक्षको हैसियतमा सबैको जनप्रतिनिधि भएको बताउनुभयो ।उहाँले आफ्नो कार्यकालमा वडाको भौतिक, वातावरण, शैक्षिक, आर्थिक विकासमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताउँनुभयो । हामीले सय दिनमा दर्जनौ काम गरेका छौ, तैपनि वडावासीलाई सम्झन लायक हुनेगरी २० उपलब्धी सार्बजनिक गरेका हौ–उहाले भन्नुभयो ।‘हामी सधै संगै’, ‘हाम्रो वडा हामी बनाउछौ’ , ‘निरन्तर विकास तर्फ’ भन्ने मुल मन्त्रकासाथ वडाका सम्पुर्ण समस्या समाधान गर्ने प्रण ग...

मगर विद्यार्थी संघ को अध्यक्षमा राजेन्द्र

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
बिपना तामागं, नेपाल मगर विद्यार्थी संघको जिल्ला अध्यक्षमा राजेन्द्र राना मगर चयन हुनु भएको छ । मगर संघ जिल्ला समिती सिन्धुपाल्चोकको सातौ जिल्ला अधिवेशन अधिवेशन बाट राजेन्द्र राना मगर अध्यक्षमा चयन हुनु भएको हो। शनीबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अन्जु राना मगर ,सचिवमा सस्मिता रखाल मगर सह–सचिवमा सन्तोष राना मगर , कोषाध्यक्षमा बन्दना थापा मगर चयन हुनु भएको छ । जिल्लाको सदरमुकाम चौतारामा सातौ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले सबै क्षेत्रमा अब्बल रहन शिक्षा अनिवार्य रहेको बताउनुहँदै हरेक क्षेत्रमा अब्बल रहन शिक्षा आवश्यक रहेको छ,’ भन्नुभयो। उँहाले ‘हामीहरु राजनीतिक, निजामती वा समाजसेवामा रहन सबैलाई शिक्षा अनिवार्य हुनुपर्छ भन्नुभयो ।नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको सातौ अधिवेशन सृजना थापाको अध्यक्षता तथा ने...