सम्पर्क

ब्रेकिङ न्युज १

पाँचपोखरीका जेष्ठ नागरिकलाई कम्बल प्रदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
चिसोलाई मध्यनजर गर्दै पाचपोखरी थाङपाल गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर–१ देखि ८ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले एक कार्यक्रमकाविच वडा नम्बर १ र २ का जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गरी कार्यक्रमको सुरुवात गर्नुभएको छ । त्यस अवसरमा बोल्दै अध्यक्ष लामाले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्धत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब पाँचपोखरीका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाको ८ वटै वडामा ८५ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको हो । त्यसैगरी गाउँपालिकामा रह...

भोटेकोशीको मार्मीङमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिका वडा नम्बर ५ मार्मीङमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा विहिबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको...

जुगल गाउँपालिकामा आयोडिनयुक्त नुनबारे प्रचार अभियान शुरू

ब्रेकिङ न्युज १, स्वास्थ्य
जुगल गाउँपालिकामा आयोडिनयुक्त नुन खाने बानीको विकास गर्न सचतेना कार्यक्रम सञ्चालन भैरहेको छ । गाउँपालिकाको हालसम्म पाङताङ, गोल्चे र हगाममा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेको छ । कार्यक्रम गर्भवती ,किशोरी किशोर ,सुनौलो हजार दिनको आमाहरु, महिला स्वास्थ स्वमसेबिकाहरु ,कर्मचारीहरुको सहभागितामा रहेको छ । कार्यक्रममा आयोडिनको परिचय र आयोडिनको फाइदाहरु बारे छलफल गर्दै सहभागीहरूलाई १–१ पोका आयोडिनयुक्त नुन पनि वितरण गरिएको जुगल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर विकले जानकारी दिनुभयो । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ १९ देखि फागुन १६ गतेसम्म आयोडिन सम्बन्धी सचेतना कार्यक्रम थालेको छ । आयोडिनको कमि भएका नेपाललगायतका १ सय ३० देशमा आयोडिनको कमीबाट हुने समस्याबारे जनचेतना जगाउन हरेक वर्षको फेब्रुअरी विशेष महि...

एसईई परीक्षा वैशाख ९ गतेदेखि

ब्रेकिङ न्युज १, समाचार
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भोली परीक्षाको तालिका सार्वजनिक हुनेछ । परीक्षा तालिका भोलीको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको अध्यक्ष शर्माले बताउनुभयो । दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।...

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल निर्विरोध चयन हुनुभएको छ । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलको नेपाललाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो । अध्यक्ष चयन हुनुभएका नेपाल यसअघी जिल्ला पार्टी सचिव हुनुहुन्थ्यो । त्यसैगरी उपाध्यक्षमा रामचन्द्र बस्नेत, सचिवमा बिष्णुमणी आचार्य, उपसचिवमा चिरन तामाङ र सुशिला पाख्रिन सर्वसम्मत चयन हुनुभएको छ । पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । नेतृत्व चयनमा सकस भएपछि अधिवेशन स्थगित गरिएको थियो ।...

भोटेकोशीको लिस्तीकोटमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिका वडा नम्बर १ मा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम  सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा मँगलबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उ...

नवलपुर प्राथामिक अस्पतालाई आकस्मिक संञ्चालन योजना हस्तान्तरण

ब्रेकिङ न्युज १, स्वास्थ्य
नवलपुर प्राथामिक अस्पताललाई सप्रोस नेपालद्धारा संचालित समावेशी विपद व्यबस्थापन परियोजना अन्तर्गत अस्पताल संञ्चालन समितिसँगको सझेदारितामा निर्माण गरिएको अस्पताल आकस्मिक संञ्चालन योजना हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई सो योजना हस्तान्तरण गरिएको हो । आइतबार २३ गते इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकको नवनिर्मित नवलपुर प्राथमिक अस्पताल एक कार्यक्रमबीच उद्घाटन गरिएको थियो । आपतकालीन समयमा कसरी काम गर्ने ,कसरी नेतृत्व गर्ने जस्ता महत्वपूर्ण कामहरु समेटिएका हुन्छन् । यसले गर्दा आपतकालीन अवस्थामा बिरामी या घाइतेहरुको उपचारमा थप सहयोग पुग्ने सप्रोस नेपालका बरिस्ठ सामाजिक परिचालक सुरज न्यौपानेले जानकारि दिनुभयो । अस्पताल भित्रै कुनै बिपद आइपर्दा सुरक्षित हुने उपाएहरु समेत यसमा समेटिएको छ ।...

भोटेकोशीमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
 भोटेकोशी गाउँपालिकामा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम शुरु भएको छ । भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा सोमबार वडा नं. ४ बाट कार्यक्रमको सुरुवात गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले हिंसाको उत्पति घरैबाट सुरु भई समाज हुँदै देशव्यापी बन्ने बताउनुभयो । उहाँले हिंसा रोक्न प्रत्येक व्यक्ति सदैव सजग बन्नुपर्नेमा जोड समेत दिनुभयो । उहाँले गाउँपालिकालाई हिंसारहित बनाउन प्रयास जारी रहेको बताउँदै त्यसका लागि वडाका सबैपक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । त्यसैगरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले हिंसा न्युनिकरण गर्न स्थानीय महिला जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वडामा सञ्चालन हुने यस कार्यक्रमले महिला हिंसा न्यु...

अन्दाधुन्द खुकुरी प्रहार गरी दुईजनाको हत्या

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्दाधुन्द खुकुरी प्रहार गरी दुईजनाको हत्या भएको छ । आइतबार साँझ चिम्लिङका बिजय तामाङले मापसे सेवन गरि दुईजनाको हत्या गर्नुभएको हो । सोही ठाउँका वर्ष ७० का बासु माया तामाङ र बर्ष ५९ को सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ढुङगा र बासको चिरपट सहित जँगलमा लुकिरहेको अबस्थामा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।...

नवलपुर प्राथमिक अस्पतालको प्रदेश स्वास्थ्य मन्त्रीद्धारा उद्धघाटन

ब्रेकिङ न्युज १, स्वास्थ्य
इन्द्रावती गाउँपालिका नवलपुरमा नवनिर्मित १५ शैयाको नवलपुर प्राथमिक अस्पताल बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रदेश मन्त्री लामाले अबको समय जनताको स्वास्थ्य अबस्थामा सुधार ल्याउनकै लागी स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउनुभयो । २८ हजारभन्दा बढी जनसंख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । अस्पतालमा एक्सरे, रगत स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानियले मुक्ती पाएका छन् । ५ करोड ५१ लाख लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले ३ रोपनी क्षेत्रफलमा दुई वर्षमा पक्की भवन बनाएको हो । ३५ कोठा र १५ बेडको अस्पतालमा ३० जना बिरामी राख्ने क्षमता भएको अस्पतालमा अन्य सुविधाजनक सेवा सञ्चालित धुलिखे...