निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्वाचन आयोगले निर्देशन
आगामी मंसीर ४ गते निर्वाचन घोषणा भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिन लागेको वेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोमा आफ्नो ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै आयोगले निर्वाचन आयोगले सांसद विकास कार्यक्रमको नामले परिचित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्देशन दिएको छ। ऋायोगले ७५३वटै पालिकाहरु त्था ७७वटै जिल्ला सबैलाइ यस्तो कार्यक्रम नगर्न निर्देशन दिएको हो । यस सँगै आयोगले प्रदेस नं १ले यस्तो कार्यक्रमको बजेट बितरण गर्न लागैको भन्दै पत्र समेत पठाएको छ ।nirbachan nya
आयोगले प्रदेश १ सरकारलाई पत्र पठाउँदै भनेको छ, “प्रदेश सरकारबाट ‘प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ बमोजिमका प्रक्रिया अगाडि बढाइएको अवस्था भए उक्त कार्यविधि बमोजिम अघि बढाइएका प्रक्रिया मुख्यमन्त्री त...
