सम्पर्क

Author: लोकप्रिय समाचार

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो । मन्त्री पोखरेलले विद्यार्थीमैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँट तथा प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्नेमा जोड दिँदै विश्वव्यापी अभ्यास भए पनि नेपालमा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेको बताउनु...
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

खानेपानी, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताउनुभयो । “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उहाँले भन्नुभयो । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो । “ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई ...
रास्वपा १४को कार्यलय स्थपना

रास्वपा १४को कार्यलय स्थपना

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
रास्वपाले सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा आफु्नो वडा पाटी कार्यलय स्थपना गरेको छ ।      राष्टिय स्वतन्त्र पाटी सङ्गठन बिभाग बागमत िप्रदेसका सदस्य बिमल गिरिको प्रमुख अतिथ्तामा र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २का क्षेत्रीय सभापती प्रल्हाद अर्यालको बिशेष अतिथ्यतामा कार्यलय स्थपना गरिएको हो । कार्यलय स्थपनाका लागी जिल्ला सदस्यहरु गोकर्ण सिल्वाल नन्दलाल श्रेष्ठ, जिल्ला र्याट –चबत)जिल्ला उप संयोजक राकेश श्रेष्ठ जिल्ला र्याटका सदस्य रबिन नेपाल नगर सभापती बिजय नेपाल उपसभापती शान्ता थिङ, नगर र्याटका संयोक कुमार श्रेष्ठ नगर सदस्य राजेन्द्र बस्नेत(जनक)लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यलय स्थपना को अबशरमा प्रमुख अतिथी बिमल गिरीले सहकारी र सहकार्यबाट काम गर्नका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । क्षेत्रीय सभापती प्रल्हाद अर्यालले अरुको बिरोध...
कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

खानेपानी, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उहाँले विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्न...
चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

#, कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाइ बिहीबार एक कार्यक्रमा बिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।नगरपालिकाले किसानको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनी टिलर र कम्बाइन डिक्स मिललगायतका कृषि उपकरण वितरण गरेको हो ।  कृषकहरुलाइ सामाग्र बितरण गर्दे नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले किसान ब्राण्डको टेक्टर कृषकले रोजेर खरिद गर्ने र त्यसको बिलका आधारमा ५०प्रशित रकम अनुदान दिने योजना लागु गर्न खोजेको भए पनी टेण्डर प्रकृयाबाट सामान खरिद गरेर बितरण गर्न पर्ने भएकाले ढिलो गरी कृषी सामाग्री बितरण गर्न परेको बताउँनु भयो। उँहाले अनुदानमा पाएको सामानको सही सदुपयोग गर्न पर्ने सके सम्म छरछिमेक सबैका समस्या समधान गर्न मिलेर सामाग्रीको प्रयोग गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आगामी बर्ष बेलैमा खरिद प्रकृया पुरा गर...
प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र

प्रमुख सचेतक कुमारी द्धारा सरकारको समर्थन नभएको प्रदेस प्रमुखलाइ पत्र

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले बागमती प्रदेस सरकारमा सहभागी हुने तथा समर्थन गर्ने बिषयमा कुनै पनी निर्णय नभएको हुँदा संसदीय दलको नामबाट दिएको भनेको पत्रमाथी कुनै कार्बही नगर्न अनुरोध गर्नु भएको छ । उँहाले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन भन्नु भएको हो ।प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन गरेको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट जानकारी पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्नु भएको छ् ।तामाङले पार्टीको निर्णय र वृहत्तर हितविपरीत स्वेच्छाचारी ढङ्गबाट अघि बढेको भन्दै संसदीय दलका न...