सम्पर्क

Month: २०७९ बैशाख १९ सोमबार

भित्ते लेखन, तुल, ब्यानर, राख्न बन्देज

ब्रेकिङ न्युज २, राजनिती, समाचार
निर्बाचन आयोगले स्थानीय निर्बाचनमा भित्ते लेखन, तुल, ब्यानर, राख्न बन्देज लगाएको छ । आयोगले सोमबार जारी गरेको बिज्ञेप्ती अनुसार उक्त बन्देज लगाउँदै त्यसो गरेको पाइएमा उम्मेद्वारी समेत रद्ध गरिने जनाइएको छ । आयानेगका प्रबक्ता शालीग्राम शर्मा पौडेल द्धारा १९गते जारी बिज्ञेप्तीमा सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले मिति २०७८।१२।२५ देखि निर्वाचन आचार संहिता, २०७८ लागू गरिसकेको छ । आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचार संहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आप्mनो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स...

मङ्गलबार इदको सार्वजनिक बिदा दिने सरकारको निर्णय

ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल राजपत्रमा २०७८ फागुन २६ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको हो ।

शुरुभयोआइतमान र कुमारीको चुनाबी प्रचार

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीकामा नेपाली काँग्रेसका २ नं क्षेत्रीय सभापती राप्रपाका २ नं क्षत्रीय अध्यक्ष कुमारी तामाङ्ग सयुक्त रुपमा रुख र हलो चिन्हमा मत माग्ने अभियानमा लाग्नु भएको छ । नेपाली काग्रेसले उपमेयरका लागी कुमारी तामाङ्गलाइ समर्थन गर्ने र राप्रपाले आइतमान तामाङ्गलाइ मेयरमा समर्थन गर्दै दुबै एक भयर निर्बाचन प्रसारमा लाग्नु भएको हो । उँहारुले मेलम्चीमा भ्रष्टचार हुन नदीने प्रतिबद्धता सहीत लाग्नु भएको छ । मत माग्ने क्रममा नेपाली काँग्रेसका क्षत्रीय सभापती समेत रहनुभएका तामाङ्गले ७बँदे प्रतिबद्धता प्रस्तुत गर्नु भएको छ भने कुमारी तामाङ्गले पनी सोही प्रतिबद्धतालाइ समर्थन गर्दै मेयरमा आइतमान र उपमेयरमा आफुलाइ मत दिएर जिताउँन आग्रह गर्नु भयो ।  ...

सिन्धु मा उच्च ब्यक्तीत्व बिच नै प्रतिस्पर्धा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा राजनिती दलका नेता हरुको नै बढी प्रतिस्पर्धा देखीएको छ । नेपाली काँग्रेसका पुर्ब जिल्ला सभापती बिकास लामा, क्षेत्रीय सभापतीहरु आइतमान तामाङ्ग , र बालकृष्ण बस्नेत चुनाबी मैदानमा हुनुहुन्छ भने नेकपा एमाले बाट झम्क नेपाल, बालकुमारी सापकोटा लगाएतका नेताहरु चुनाबी मैदानमा हुनुहुन्छ नेकपा माओबादीका कृष्ण प्रसाद सापकोटा देस बन्धु लगाएतका चर्चीत नेताहरु चुनाबी मैदानमा रहेको यो अबस्थामा राप्रपाका उदय सापकोटा तथा २ नं क्षत्रीय सभापती कुमारी तामाङ्ग समेत चुनाबी मैदानमा हुनुहुन्छ । सिन्धुपाल्चोक जिल्लाको १२वटै स्थानीय तहमा चुनाबको ठुलै प्रतिस्पर्धा हुने भएता पनी जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा काँग्रेस,एमाले र माओबादी बिच कडा प्रतिस्पर्धा हुने भएको छ । यस अघीआफ्नो बर्चस्व रहेको ठान्ने माओबादीपाटी र एमाले अनी काग्रेस बिच कसले जित्ला निर्बाचन पछाडी नै था...