सम्पर्क

Month: २०७८ भाद्र ३० बुधबार

कोरोना भाईरसले गर्दा ब्यवसाय राम्रोसँग चलेन — अप्सरा रम्तेल

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ मा २०४८ सालमा जन्मनु भएको अप्सरा रम्तेल ३ वर्ष देखी जुत्ता , चप्पल चलाउदै आउनु भएको छ । यही ब्यवसाय गरेर आफ्नो घर परिवार चलाउँदै आउनुभएको बताउने रम्तेल सँग लोकप्रिय समाचारदाता करिस्मा लम्सालले गरेको छोटो कुराकानी — १. तपाईले ब्यवसाय गर्दाको अनुभब बताईदिनुस् न ? ७० लाख लगानी गरेर सुरुगरेको ब्यवसाय सञ्चालन गरेको ब्यवसायबाट राम्रै मुनाफा भएको छ । यो ब्यवसाय गर्न खासै गाह्रो छैन । हामी श्रीमान श्रीमती मिलेर ब्यवसाय सञ्चालन गरिरहेका छौ । २. तपाईले यो व्यबसायमा लागेर के सफलता पाउनुभयो ? यो व्यबसाय गरेर खासै सफलता त मिलेको छैन । जिवन निर्वाह भएको छ । ३. यस क्षेत्रमा काम गर्दा कतिको सहज हुन्छ ? यो क्षेत्रमा काम गर्दा धेरै गाह्रो हुन्छ । काम त कुनै पनी सजिलो हुँदैन । तर पनि जिवन निर्वाहका लागी कुनै न कुनै काम त गर्न परिहाल्यो । आफुले सहज तरिकाले गर्दा सजि...

ब्यापार सँगै सामाजिक कार्यमा ः भुपेन्द्र थापा

अन्तर्वाता
इन्द्रावती गाउँपालिका वडा नं.३ का बुबा बेल बाहादु थापा र आमा हर्ककुमारी थापाको कोखबाट २०३५ साल बैसाख २० गते जन्मनुभएको भुपेन्द्र थापा हाल चोैतारा साँगाचोकगढी नगरपालीका वडा नं.५ मा हार्डवयेर तथा अन्य घर निर्माण तथा फर्निसिङ सामान ब्यवसाय गर्दै आउनु भएको छ । एउटा सामान्य कृिष तथा सामान्य ब्यबसाय गर्ने परिवारको जन्मीएर सानो ब्यबसाय गर्दै पछि आएर नेपाली सेनामा भर्ती भएर पेन्सन भएपछि समय सापेक्षिक समयको माग बमोजिम २०७२ साल भन्दा अगाडी फर्निचरको र भाडाको ब्यापार गर्नुहुन्थ्यो । २०७० सालको भुकम्प पछी चौतारामा ठूलो हार्डवेयर पसल ब् नभएकोले जनतालाई नि राहत होस र ब्यबसायमा प्रगति गर्ने मनसायले उहाँले शार्डवयर पसल सञ्चालन गर्नुभयो । हाल पनि यहि ब्यबसायलाई निरन्तरता दिदै नेपालको करिब ३० ३५ वटा जिल्लामा फर्निसिङको सामान पठाएर फर्निसिङ हार्डवेयरको होलसेल काम गर्दै आउनुभएका थापासँग लोकप्रिय समाचारदाता कर...

टिकट काटेरै कटेको दिनचर्या — विरेन्द्र हिमालय , पूर्व अरनिको यातायात

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा २०२६ साल असार १२ गते जन्मनुभएका विरेन्द्र हिमालयले पूर्व अरनिको यातायातमा टिकट बुकिङ काउन्टरमा काम गर्न थालेको २२ वर्ष वितिसक्यो । टिकट काउन्टरमा काम गरेर सबैलाई राम्रो सेवा दिन पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ । सवैसँग राम्रो ब्यवहार गर्ने हिमालय सवै यात्रुहरुसँग मिठो बोल्नुहुन्छ । उनै हिमालयसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको सँक्षिप्त भलाकुसारी — १. टिकट काउन्टरमा काम गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ? यो काम गरेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु । परिवारलाई खुसी र सुखी राख्न सकेको छु । यो पेशा गरेर सफलतानै मिलेको छ । त्यसैले सन्तुष्ट नै छु । २.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ? यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । तर पनि आफुले लगाब देखाएर गर्नसके जुनसुकै काम पन िसहज तरिकाले सम्पन्न गर...

होटल ब्यवसाय चलाउन सहज छैन —रामचन्द्र नेपाल , होटल ब्यवसायी

#, अन्तर्वाता, ब्रेकिङ न्युज १, समाचार
2078-0 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का नारायण दत्त नेपाल र हर्क कुमारी नेपालको कोखबाट २०३२ साल साउन ५ गते जन्मनुभएका रामचन्द्र नेपालले १ लाख लगानी गरेर २०६४ सालमा सुरु भएको आरसी होटल अहिले चौताराको चलेको होटलमा पर्दछ । होटल ब्यवसायबाटै चौतारामा घर समेत बनाउनुभएका नेपालसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी — १. तपाईहरुले होटल ब्यवसायमा लागेर के सफलता पाउनुभयो ? हामी यो होटल ब्यवसाय श्रीमान ,श्रीमती मिलेर सञ्चालन गर्छौ । यो ब्यवसाय सञ्चालन गरेर चौतारा सदरमुकाममा २५ लाखको घर बनाउन सफल भएका छौ । २ छोरी र एक छोरालाई राम्रो शिक्षा दिन सकिएको छ । यो पेशा गरेर सफलतानै मिलेको छ । २.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ? यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । कहीलेकाँही भिडभाड हुन्छ । खाना , खाजा बनाउन पर्छ त्यती सजिलो त छै...