सम्पर्क

ब्रेकिङ न्युज १

दारेगौडा भिरबाट मोटरसाईकल खस्यो, दुईको अवस्था गम्भीर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नजिकै पर्ने दारेगौडा भिरबाट बा.५३ प ८२५६ नं. को मोटरसाईकल खसेको समाचार प्राप्त भएको छ । मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् । चौताराबाट १ किलोमिटर माथी दारेगौडा भिरबाट अन्दाजी ३ सय मिटर तल बाईक झर्दा बाईकमा सवार सोही नगरपालिका अन्तर्गत मेलचौर कल्लेरीका वर्ष १६ का रवि दंगाल र बर्ष १७ का निरोज श्रेष्ठ गम्भीर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी टोलीले घाईतेलाई तत्काल उद्दार गरी चौतारा अस्पतालमा लगिएको छ ।...

सिन्धुपाल्चोकमा ७वडाको नतीजा प्राप्त

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकजिल्लाकोअहीले सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोकमा ७ जना वडा अध्यक्षका उम्मेद्वार विजयी हुनुभएको छ् । हामीलाइ प्राप्त समाचार अनुसार जिल्लाको निर्बाचन क्षेत्र नं १को त्रिपुरासुन्दरी गाउँपालिकावडा नं १ मा नेपाली काकांग्रेसका उम्मेदवार सीताराम थापाको प्यानल विजयी भएका छन् । एमाले र माओवादी गठबन्धनका हरेराम तिमल्सिनालाई ५८ मतले पछि पार्दै थापाले ३३४ मत ल्याई विजयी हुनुभएको स्थानीय स्थानीय संचारकर्मी पृथ्वीजंग पाण्डेले जानकारी दिनुभएको छ । एमालेका २७८ मत ल्याएर पराजित हुनुभएकोछ ।बाह्रविसे नगरपालिका वडा न १ र २, जुगल गाउँपालिका वडा न १, त्रिपुरासुन्दरी को वडा नं १ र हेलम्बु गाउँपालिका वडा न १ र ७का वडा अध्यक्षका उम्मेद्वारहरु विजयी हुनुभएका हुन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबीसे नगरपालिका वडा न १ बाट नेपाली काँग्रेसका आङदो...

मेलम्ची मतगणना राति ९ः०० बजेबाट हुने

ब्रेकिङ न्युज १, समाचार
स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । सिन्धुपाल्चोकको विभिन्न स्थानिय तहको मतगणना जारी रहेको अवस्थामा मेलम्ची नगरपालिकामा आन्तरिक विवादका कारण मतगणना अझै सुरु हुन सकेको छैन । मेलम्ची नगरपालिका ९ ज्यामिरेमा शुक्रबार मतदानको समयमा कांग्रसले एकलौटि गरेर मतदान गरेको भन्दै एमालेले आपत्ति जनाउदै मतपेटिका उठाउँदा हस्ताक्षर नगरेपछि सहमति हुन नसकेको हो । शनिबार बसेको सर्वदलिय बैठकमा सहमति हुननसकेपछि मतगणना अनिश्चित बनेको हो । मतगणना शनिबार ९ः०० बजेबाट शुरु गर्ने गरी सर्वदलीय बैठकबाट सहमति जुटेको छ ।...