आज देशै भरी उम्मेदवारी दर्ता,आयोगमा जुलुस लान नपाइने
आगामी मंसीर ४ गते हुने प्रत्यक्ष निर्वाचनका लागी प्रतिनिधीसभा र प्रदेस सभाको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने दिन आज देसको ७७वटै जिल्लाका निर्वाचन कार्यलयहरुले उम्मेद्वारी दर्ता गर्ने समय १० बजे देखी ५ बजे सम्म तोकेको छ । सिन्धुपाल्चोकमा पनी १०बजे देखी ५ बजे सम्मको समय तोकीएको छ । जिल्ला निर्वाचन सुरक्षा समितीले उम्मेद्वारी दर्ता गर्न जाँदा राजनिती दल,स्वतन्त्र जुन भए पनी २५जना भन्दा बढी ब्यक्ती लिएर निर्वाचन कार्यलय जान पाइने छैन भने निर्वाचन कार्यलय भित्र उम्मेद्वार,समर्थक,र प्रस्तावक गरी जम्मा तिन जना मात्र लान पाइने ब्यवस्था भएको छ । सिन्धुपाल्चोकमा आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी ५ दलिय गठबन्धनको तर्फ बाटसंघीय निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका लागी नेकपा माओबादी केन्द्रका तर्फबाट माधव सापकोटा (सुबोध) निर्वाचन क्षेत्र नं. १ को बागमती प्रदेशमा ‘क’ मा नेपाली काङ्ग्...
