प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी सत्तारुढ गठबन्धन दल मध्य मुख्य दल नेपाल िकाँग्रेसका पादाधिकारहिरले भागबण्डामा असन्तुष्ट जनाउँदै पाटी बाट अलग हुने निर्णय सहीत राजिनामा दिएका छन ।
राजिनामा दिने सबैले दुुख गरेर बनाएको पहीलो पाटीलाइ मत हाल्न बाट बञ्चीत गराएर कम्युनिष्टलाइ मत दिन बाध्य बनाएकोले आफुहरुले राजिनामा दिएको बताएका छन । यसरी राजिनामा दिनहरुमा सिन्धुपाल्चोक प्रतिनिधीसभा क्षेत्र नं १का रहेका छन हामीलाइ प्राप्त राजिनमा
पत्र हरुमा पाटकिे केन्द्रले कार्यकर्ताको भावना नबुझेकोमा दुख समेत ब्यक्त गरेका छन ।
राजीनामा दिनुको कारण भने सिन्धुपाल्चोक क्षेत्र नं १मा काँग्रेसलाइ टिकट नदीएर गठबन्धनले माओबादीलाइ दिनु नै मुख्य रहेको छ ।
