काठमाडौं । नेपाली काँग्रेसका सभापती गगनथापालाइ हराउँनका लागी शेखर कोइराला लागी परेको भन्ने गलत प्रचारका बारेमा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य शान्ता क्षेत्रीले आपती जनाउँनु भएको छ । उँहाले नेपाली काँग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार डा. शेखर कोइराला सर्लाही ४ बाट गगन थापालाई हराउन लागिपरेको भन्ने समाचार कपोलकल्पित र नेपाली काँगै्रेस प्रती देखीएको जनलहरबाट अतालीएका केही ब्यक्तीहरुबाट गरिएको भुटो प्रचार भएको बताउँनु भएको छ ।उाँहाले यस्ता भुरटो समाचारको पछी नलाग्न अनुरोध गर्दे उक्त समाचार प्रकाशन प्रती घोर भत्र्सना गर्नुभएको छ ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अडियो भन्दै गरिएको प्रचार गगन र शेखर दुवैलाई हराउने प्रपञ्च भएको र यस्ता चुनावी हथ्कण्डाबाट नतर्सिन र नझुक्किन मतदाता र पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध गर्नुभएको छ । बर्तमान परिस्थीतीमा नेपाली काँग्रेस प्रती देखीएको जनलहरबाट आतीएका केही ब्यक्तीहरुले यस्ता भ्रम झर्न लागी परेका छन तर यस्ले केही क्षण बिरोधीलाइ सन्तोष त होला तर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अनी आम नागरिकले याृे कुरा पत्याउँने छैनन भन्दै बिभिन्न बाहानामा नेपाली काँग्रेसलाइ कमजोर पार्न खोज्नेहरुको पछी नलाग्न सबैमा अनुरोध गर्नु भएको छ। उँहाले नेता शेखर र सचिव थपलिया त्यस्तो नियत वा प्रबृत्तिको व्यक्तित्व नभएको पनि उहाँको जिकिर छ । यो गगन र शेखरसँग डराएका प्रतिद्वन्द्वीको गलत मनसाय हो, हामी डराउनु र आत्तिनु पर्ने अवस्था छैन । चुनावभरि पार्टीमा कोही कसैको कुनै किसिमको इगो नरहेको र यतिबेला देसको अस्तित्व जोगाउँन लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेसको आबश्यक भएकाले सबै ले ढुक्क भएर मतदान गरी नेपाली काँग्रेसलाइ बिजय तुल्याउँन आग्रह गर्नू भएको छ ।
