सम्पर्क

Author: लोकप्रिय समाचार

चौतारा साँगाचोकगढी ६ मा नेकपा माओवादी केन्द्रको हेम बहादुर तामाङ विजयी

राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –६ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट ९६८ मत ल्याएर हेम बहादुर तामाङको प्यानलनै विजयी भएको छ ।  

चौतारा सागाँचोकगढी नगरपालिकाको मेयरमा गठबन्धन माओवादी, उपमेयरमा गठबन्धन समाजवादीको अग्रता

ब्रेकिङ न्युज २, राजनिती, समाचार

दारेगौडा भिरबाट मोटरसाईकल खस्यो, दुईको अवस्था गम्भीर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नजिकै पर्ने दारेगौडा भिरबाट बा.५३ प ८२५६ नं. को मोटरसाईकल खसेको समाचार प्राप्त भएको छ । मोटरसाईकल दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन् । चौताराबाट १ किलोमिटर माथी दारेगौडा भिरबाट अन्दाजी ३ सय मिटर तल बाईक झर्दा बाईकमा सवार सोही नगरपालिका अन्तर्गत मेलचौर कल्लेरीका वर्ष १६ का रवि दंगाल र बर्ष १७ का निरोज श्रेष्ठ गम्भीर घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी टोलीले घाईतेलाई तत्काल उद्दार गरी चौतारा अस्पतालमा लगिएको छ ।...

हालसम्म सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकामा नेकपा एमालेको अग्रता

ब्रेकिङ न्युज २, राजनिती, समाचार

बाह्रबिसे ३ मा जीवन भण्डारी विजयी

समाचार
बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका जीवन भण्डारीको प्यानल विजयी भएको छ ।

चौतारा साँगाचोकगढी ४ मा कुमार शर्मा विजयी

समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –४ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट १२०७ मत ल्याएर कुमार शर्माको प्यानलनै विजयी भएको छ ।