सम्पर्क

हरेक वडामा बाटो पिच गर्ने इर्खुलाइ चिया बगान बनाउँने शेरबहादुरको उद्धघोष

नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २का उमेदवार पुर्ब मन्त्री शेर बहादुर तामाङले आफु मन्त्री हुँदा शुरु गरिएको स्थानीय रोजगारका कार्यक्रमलाइ निरन्तरता दिने बताउँनु भएको छ । उँहाले पहीलो प्राथमिकतामा भ्रष्टाचारको अन्त र भ्रष्टचारीलाइ कार्बही , गर्ने , हरेक वडामा बाटो पिच गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको सुख्खा डाँडोलाइ चिया खेतीगर्ने कृषकको खेती गरेका उत्पादन बाँदर ले खाइ दिने भएकाले समस्यामा परेकाहरुको समेत उद्धार हुने र जङ्गली जनावर बाँदर बदेल लगाएतलाइ समेत जङ्गलमा नै खान मिल्ने ग।री हरेक खाली रहेको जङ्गलमा फलफुल रोप्ने बैदेसिक रोजगारमा फ्रि भिषा होइन स्वरोजगारको व्यवस्था गर्ने त्यसका लागी बिसलाख् रुपैया सम्म निब्र्याजी रिण दिने जस्ता कार्यक्रम रहेकोले आफुलाइ मत दिएर नेकपा एमालेलाइ बिजय गराउँन आनग्रह गर्नु भएको छ । नेकपा एमाले द्धारा मेलम्ची देखी चौतारा सम्म गरिएको मोटर साइकल र्याली पछी आयोजित कोण सभालाइ सम्बोधन गर्ने क्रममा उाहाले यस्तो बताउँनु भएको हो । साथमा दुइ छोरालाइ साछी राखी अरु नेताहरुले आफ्ना छोराछोरीलाइ बिदेस पठाउँछन मैले यही म साँगै राखेको छु भन्नु हुँदै नेपालमा ह्ुर्कायर बिदेस पठाउँने खाडी मुलुलकमा पठाएर श्रम बेच्ने कामको अन्त्य गर्ने बताउँनु भयो । उँहाले बिकासको बाक्सा दिने होइन बिकास दिने काम गर्नु पर्छ भन्दै बिकासका लागी आफु जहीले पनी लागी पर्ने बताउँनु भयो । कार्यक्रममा नेकपा एमालेका इन्चार्ज सुभाष कर्मचार्यले सिन्धुपाल्चोकको २ नं क्षेत्रमा रहेको सबै उमेदवार भन्दा शेरबहादुर तामाङ अनुभबी बिकास प्रेमी भएको बताउँनु भयो ।