सम्पर्क

Month: २०८० श्रावण १६ मंगलवार

भदौ २२ र २३ गते नुवाकोट मिडिया सम्मेलन हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको महासंघको कार्यालयमा अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका महा सचिब कृष्ण सारु मगरले जानकारी दिनु भउको छ । बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्ण...

सुनकोसीमा लम्कि रोगबाट ६०० संक्रमित ११ को मृत्यु निको हुनेको संख्या पनि बढ्दै

समाचार, स्वास्थ्य
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाको सुनकोसीमा हाल घरपालुवा पशुबस्तुहरुमा लाग्ने लम्कि स्किन (किम)रोग संक्रमण महामारीको रूपमा सबै ७ वटै वडामा एकै साथ फैलिरहेको छ । पालिका भित्रका ७ वटै वडामा गाई, भैसिगरि करिव ६०० भन्दा माथिलाई सक्रमण भईसकेको पशु शाखा प्रमुख फिल्ड प्राबिधिक रामचन्द्र जिसिले बताउनु भयो । उहाँका अनुसार हालसम्म साना बाछ्छाबाछ्छी ६ वटा र ठुला गोरु र गाई गरि ५ वटा जम्मा ११ वटा पशुहरुको मृत्यु भईसकेको बताउनुभयो । केही संख्यामा सक्रमित पशुहरुको अबस्था जटिल रहेको र ९०% पशु हरू उपचार पश्चात् निको हुने क्रममा पनि रहेको फिल्ड प्राबिधिक जि.सिले बताउनुभयो । सुनकोशीको वडा नं. ५ र ६ मा भोलेन्टियर प्राबिधिक खटाईएको र अन्य वडाहरूमा गाउपालिका प्राबिधिकहरू राम चन्द्र जिसि र सिताराम खरेल मार्फत घर गोठमा गई उपचार भई रहेको छ । गाउपालिकाबाट पर्याप्त मात्रमा सुई तथा ईन्जेक्ट टेवल औषधि ...