सम्पर्क

.

प्रहरीको सक्रियता बढ्यो बिभिन्न आरोपमा रहेकाहरुलाइ कार्बाही

., ब्रेकिङ न्युज १, समाचार
पछिल्लो समयमा नेपाल प्रहरी बिभिन्न अपराधमा सग्लग्न रहेकाहरुलाइ तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउँन लागी परेको समाचारहरु प्राप्त भइ रहेका छन । प्रहरीको यो सक्रीयताले अपराधीक गतिबिधीमा कमी आएको महशुस गरिएको छ । बिभिन्न घटनामा सग्लग्न ब्यक्तीहरु फरार सुचीमा रहेर बिदेशीने गरेको भएता पनी नेपाल प्रहरीको सक्रीयताले बिदेसमा रहेको अबस्थामा समेत पक्राउ पर्ने गरेको हुँदा अपराधीक घटनामा कम आएको महशुस गरिएको हो । पछील्लो समाचार अनुसार इन्टरपोलबाट ’रेड नोटिस’ जारी भएका फरार ब्यक्ती सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यलय महानिरिक्षकको सचिबालयले जनाएको छ । सचिबालयका अनुसार आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटना...

बनदेबीमा बिब्यस गठनको माग

., जिबनशैली, समाचार
बिद्यालय ब्यबस्थापान समिती को म्याद सकिदा पनी बिद्यालय ब्यबस्थापन समिती गठन नगरेको , बिद्यालयको शिक्षाको गुण स्तरमा कमी आएको बिद्यालय का कार्यक्रम तथा गतिबिधी हरुमा राजनिती दल तथा सरोकारवालाहरुलाइ वास्था जगरेको भन्दै बनदेबी माध्यमिक बिद्यालय प्रशासनलाइ ध्यानकर्षण गराइएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका वडा न ं ५मा रहेको बनदेबी माध्यमिक बिद्यालयमा तत्काल बिद्यालय ब्यबस्थापन समितीको गठन गर्नका लागी नेकपा एमाले।नेपाली काँगे्रस। र राप्रपाले संयुक्त माग गरेका छन । नेकपा एमाले वडा कमिटीका अध्यक्ष भक्तलाल श्रेष्ट,नेपाली काँग्रेसका वडा सभापती ठाकुर श्रेष्ठ र राप्रपा वडा अध्यक्ष केशब श्रेष्ठले संयुक्त रुपमा ध्यानकर्षण पत्र बुझाएका हुन ।...