सम्पर्क

राप्रपाद्धारा मुल्यबृद्धीको बिरोध

नेपाल आयल निगमा द्धारा जारी पेट्रोलियम पदार्थमा भउको मुल्य बिरोधमा बिभिन्न राजनिती दलहरुले बिरोध गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गरी उपभोक्त हित विपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका गर्नु भएको छ । राप्रपाले यस खाले मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको बिज्ञेप्तीमा जनाइएको छ ।