सम्पर्क

टेवा संस्थाको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री सहयोग


टेवा संस्थाको आर्थिक सहयोगमा आदिवासी जनजाति महिला उत्थान केन्द्रको समन्वयमा कोभिड स्वास्थ्य सामग्री वितरण गरिएकोछ ।
यहि फाल्गुण ४ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्वास्थ्य ,इर्खु स्वास्थ्य चौकी, स्याउले स्वास्थ्य चौकी,साँगाचोक स्वास्थ्यचौकी,बतासे स्वास्थ्य चौकीहरुमा कोभिड १९ न्यूनिकरणका लागि फेसमाक्ससर्जिकल गोल्वस, ह्याड्वास लगायत स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्यका प्रमुख राजाराम कार्की र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गबाट हस्तान्तरण गरिएको थियो ।