सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाले अपाङ्गता भएका त्यस मध्य पनी आय कम भएका ब्यक्तीहरुलाइ जिवीकोपार्जनमका लागी बाख्रा बितरण गरेको छ ।
बाह्रबिसे नगर पालिकाका उपप्रमुख मन्जु तामाङले बाह्रबिसे नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका ख,ग,र घ बर्गको४०जनालाइ बाख्रा बितरण गर्नु भएको हो । नगरपालिका भित्रका ख,ग,घको परिचय पत्र लिएका र त्यस मध्य पनी अती कम आय भएका हरुलाइ छनौट ब्यक्तिलाइ नगरपालिकाको आन्तरिक श्रोत बाटा ४० जनालाइ बाख्रा वितरण र प्रदेशको सशर्त बजेट बाटा ३६ जनालाइ कुखुरा दाना र भिटामिन सहित औषधि र अपाङ्गता भएका व्यक्ति लाइ गाडि भाडा सहित व्यवस्था गरिएको थियो। उक्त कार्यक्रम बाहबिसे नगर उपप्रमुख मन्जु तामाङ को प्रमुख अतिथि मा कार्यक्रम सम्पन्न भएको हो ।
