सम्पर्क

मेलचौरकोै अध्यात्मकि सेवाआश्रमको तला थपीयो

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका ७मा रहेको श्रीहरि अध्यात्मकि सेवाआश्रमले आफ्नो भवनको दोश्रो तला थप्ने कार्य तिब्र रुपले अगाडी बढाएको छ । पशु गौशाला निर्माण तथा सुद्धृढीकरण कार्यक्रम अन्तरगत कृषी तथा पशुपन्छी मन्त्रालय बाट समेत अनुदान सहयोग प्राप्त भएको ले उक्त भवन निर्माण कार्य भइ रहेको गोपाल दङ्गालले जानकारी दिनु भयो । उँहाका अनुसरा श्रीहरी अध्यात्मिक सेवा आश्रमले सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम छेउ मेल्चौर कल्लेरिमा आध्यात्मिक जागरणका साथै जेष्ठ नागरिकको दिवा सेवा र अभिभावक बिहिन बाल्बालिकाको लागि अधुनिक गुरुकुल शिक्षा बिकासको लागि आश्रम भवन निर्माण गरिरहेको बताउँनु भयो ।