सम्पर्क

मंसीर १८ गते बाह्र्बिसेमा पौडेलहरुको कुल पुजा हुने

सिन्धुपाल्चोक जिल्लाको बह्र्बिसे नगरपालिका वडा नं८का पौडेल बन्धुहरुको कुल पुजा हुने भएको छ । मंसीर १८गते पुर्णीमाका दिन नगर बाह्र्बिसे नगरपालिका वडा नं ८ साबकि मानेश्वरा घुमाङमा पौडेल बंशको कुल पुजा हुन लागेको वडा अध्यक्ष बिमल पौडेलले जानकारी दिनु भयो । उँहाले उक्त दिन कुल पुजाका लागी पौडेल बंशहरुलाइ उपस्थिती हुन अनुरोध गर्नु भयो । उँहाले बिस्तृत जानकारकिा लागी ९८४११०५३९९४पौडेल सेवा समितीमा सम्पर्क राख्न सकिने समेत बताउँनु भयो ।