सम्पर्क

हाइड्रेपावरका कारण बाह्र्बिसेमा तनाब

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको कार्यलय सँगै रहेको कबर्डहल मा तनाब शुरु भएको छ । कालीका हाइड्रोपावरले गर्न लागेको सार्बजनीक सुनुवाइको शुरु नहँुदै स्थानीयबासीहरु कालीका हाइड्रोलाइ फर्कन भन्दै नारा जुलुस सहीत कबडहलमा प्रबेश गरी हलमा रहेको कुसीहरु तोडफोड गरीएको छ । अहीले सुरक्षाकर्मीले हल भित्र भएकालाइ बाहीर निकालेको छ भने स्थानीयहरुले हलको मुल गेटमा बसेर नारा लगाइरहेका छन । हाइड्रोपावर धेरै भएको तर व्यवस्थीत नभएको अबस्थामा पुन अर्काे हाइड्रोको आबश्यक नभएको भन्दै स्थानीयले बिरोघ गरेको सहभागीहरुले बताएका छन ।