जिल्ला अदालत बार ईकाई सिन्धुपाल्चोक कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन जिल्ला अदालत बार ईकाई सिन्धुपाल्चोकको अध्यक्षमा पुन अधिवक्ता भुपेन्द्र बहादुर थिङ तामाङ, निर्बाचित हुनु भएको छ ।
शनीबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा अधिवक्ता भुपेन्द्र बहादुर तामाङ, उपाध्यक्षमा सुरज ढकाल सचिबमा लक्ष्मि (नानी) थापा,सहसचिबमा महिला समिती संयोजक सुनिता तामाङकोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठसदस्यहरुमा उद्धब प्रसाद अधिकारी,ग्याल्साङ शेर्पा, नविन घिमिरे , हरि सुबेदी, मोहन राज गिरीरहनु भएको छ भने केन्द्रिय पार्षदहरुमा बिष्णु धिताल र हरी कार्कि रहनु भएको छ ।
