सम्पर्क

म काँग्रेस हुँ र काँग्रेस भएकै नाताले म हरेक बिकासका कामको लागी योग्य छु भन्ने आत्मा बिश्वासका साथ अगाडी बढ्न पर्ने

अधिराजकुमार बस्नेत , नेपाली काँग्रेसका सबै तहका नेता तथा कार्यकर्ताको लागी म काँग्रेस हुँ र काँग्रेस भएकै नाताले म हरेक बिकासका कामको लागी योग्य छु भन्ने आत्मा बिश्वासका साथ अगाडी बढ्न पर्नेनेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । बस्नेतले नेपाली काँग्रेसको क्षेत्र नं १सिन्धुपाल्चोकका पालिका पाटी सभापतीहरु वडा सभापतीहरुलाइ शनीबार बाह्र्बिसेमा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाबाट प्राप्त सक्रिय सदस्यता हस्तानन्तरण गर्दै यस्तो बताउँनु भएको हो । उँहाले क्रियासिल सदस्य दिदा नेपाली काँग्रेसको बिधान, निती भित्रकाम गरेको छकी छैन राम्रो सँग बिचार गरेर दिन पर्ने बताउँदै क्रियासिल सदस्य लिने बेलामा त छाड म छाड गर्ने अनी पाटीको कार्यक्रममा नहुने जनतालाइ समस्या पर्दा जनताको साथमा नहुने बिकासको नाममा केही नगर्नेलाइ कुनै पनी नेता मान्न नसकीने भएकाले यस तर्फ ध्यान दिन कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र न.–१ क्षेत्रीयकार्यसमितीको आयोजनामा क्रियाशील सदस्यता नविकरण, नयाँ क्रियाशील सदस्यता वितरण कार्यक्रममा माननीय. वस्नेतले आफुहरुलाइ बिकासको काममा माखो समेत नमार्ने अनी बिकासका काम गर्नेको बिरोध गर्ने पाटी तथा नेताहरुले के भने के गरे भन्ने बिषयको पछी लाग्ने फुर्सद नभएकाले यस तर्फ समय खर्चीनु भन्दा कसरी जनताको समस्या समधान गर्ने भन्ने बिषयमा केन्द्रीत रहेर काम गर्न परेकाले रुख ढालेर बाटो अबरोध गर्ने बिकासकाम हरु अबरोध गर्नेहरुलाइ जनताले चिनी सकेको बताउँनु भयो । उँहाले केही ब्यक्तीहरु सुध्रीन्छनकी भनेर नेपाली काँग्रसले मत दिएर सासद बनाए तर झन अबशरबादी चरित्र देखाउँन थालेको हुँदा आफुलाइ दुख लागेको बताउँनु हुँदै यस्ता खालका पाटी नेताहरुलाइ जनताले चिनी सकेको र अब झुटा कुरा गरेर होइन काम गरेर देखाउँनेलाइ मात्र जनताले साथ दिने छन भन्नु भयो । नेपाली काँग्रेसका क्षेत्रीय सभापती एवम बाह्र्बिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतले आगामी निर्बाचनमा पुरै काँग्रेस मय हुने गरी काम गर्न क्षेत्रीय पदाधिकारी,पालिका, र वडाहरुलाइ निर्देशन दिनु भयो ।