सम्पर्क

चौताराद्धारा प्रमलाइ १७लाखको चेक हस्तानन्तरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले प्रधान मन्त्री पुष्कमल दाहाललाइ बिहीबार काठमाण्डौमा रु १७लाखको चेक बुझाएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि १७ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि १७ लाखको चेक हस्तान्तरण गर्नुभएको नगर सचिबालयका रमेस सापकोटाले जानकारी दिनु भयो ।