सघ र प्रदेसको बजेट कार्यन्वयनमा सहजता र पारदर्सीताका लागी मङ्गलबार जिल्ला स्थित बिकासमुखी कार्यलय प्रमुखहरुको बैठक बसेको छ। जिल्ल सम्मन्वय समितीको कार्यलयमा सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सघ र प्रदेस बाट बिनीयोजन भएका जिल्ला स्थित कार्यलयहरु मार्फत गरिने योजनाका बारेमा छलफल भएको थियो ।
छलफलमा बैठकको अध्यक्षता गरिरहनु भएका जिल्ला समन्वय समिति सिन्धुपाल्चोक का प्रमुख बालकृष्ण श्रेष्ठले एउटै योजनाको नाममा स्थानीय, सरकार प्रदेस सरकार र केन्द्र सरकारबाट बजेट बिनीयोजन भएको छ की छैन यकीन गरेर स्थानीय सरकार सँग सम्मन्वय गरेर योजना हरु कार्यन्वयन गराउँदा पारदर्सिता हुने बताउँनु भयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न कार्यालयका प्रमुख संग मङ्गलबार २०८० ÷ ८१ को लागि संघ र प्रदेश बाट , विभिन्न स्थानीय तहरुमा आएको बजेट तथा अन्य क्रियाकलाप र सहजीकरणको बारेमा अन्तरक्रिया कार्यक्रम , जिल्ला समन्वय समितिको कार्यालयमा गरिएको सम्मन्वय समिती सचिवालयका प्रेम दङ्गालले जानाकरी दिनु भयो ।
