सम्पर्क

३०गते बाह्र्रबिसेमा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारी तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्नेे भएको छ । बाह्र्रबिसे नगर पालिकाका कवर्ड हलमा स्वास्थ्य मनत्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा राष्ट्र्ीय कलाकारहरुको बिशेष अतथ्यतामा सस्कृती कार्यक्रम गर्न लागीएका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । यसै बिच नगरपालिकाले एक सुचना जारी गर्दै बाह्रबिसे कर्भडहल खुर्सानीबारीमा आगमी भदौ ३० गते शनिबार तीज विशेष साँस्कृतिक कार्यक्रममा उपस्थिती हुनका लागि सम्पुर्ण महिला दिदिबहिनीहरुमा अनुरोध गरेको छ ।