सिनधुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ४ की ९७बर्षीय मतिमायाा श्रेष्ठलाइ नगर प्रमुख बालकृष्ण बस्नेतले ह्वीलचियर प्रदान गर्नु भएको छ । हरेक अपागंता भएका मानीस, असाय, जेष्ठ नागरिकहरु र समस्यामा परेका नागरिकको समसया समधानका लागी हर समय लागी पर्नु भएका बस्नेतले मगंलबार जेष्ठ नागरिक आमालाइ ह्वीलचियर प्रदान गर्नु भउको हो । आफुले ह्वलि चियर पाए पछी ९७बर्षीया श्रेष्ठले बस्नेतलाइ आशिर्बाद समेत दिनु भएको थियो ।
बाह्रबिसे नगरपालिका वडा न.४ पुरानो बजार स्थित घर भएको ९७ वर्ष उमेरका मति माया श्रेष्ठ लाई नगरप्रमुख बस्नेत को विशेष पहलमा ३रोटरीक्लबडिल्लीबजारका इन्द्रिया पौडेल तथा बाह्रबिसे नगरपालिका वडा न.८ का वडा अध्यक्ष बिमल पौडेल बाट ह्वील चियर हस्तान्तरण गर्नुभएको हो।
