सम्पर्क

Month: २०८० पुष १६ सोमबार

नब बर्षको स्वागतको औचित्य खोइ कसरी स्थापित गर्ने ?

विचार
लोकनारायण सुबेदी बितेका बर्षहरुका अनेक बोझहरुको भारी नयाँ बर्षले पनि बोकेर हिड्नु पर्ने बाध्यता बिश्वभरी नै सिर्जना भइरहेको छ । न बिश्वमा न नेपालमा सन्तोषको श्वास लिने स्थिति र परिबेश छैन । बिश्वमा प्यालेस्टिनी निर्दोष निहत्था जनतामाथि जुन साम्राज्यबादी जातिबादी महा अत्याचार भइरहेको छ त्यसले गर्दा धेरै इसाईहरुले क्रिसमस चाड पनि उत्साहर उल्साषका साथ नमनाउने भएका छन् । धेरैले मनमा बिषादको अमिलो मन लिएर मनाउन बाध्य बनेका छन् । बिश्वमा एकातिर असमानता गरीबी, बेरोजगारी, अभाव, असुरक्षाको महोलले सर्बत्र गाँजेको छ भने अर्कोतिर हतियारको होडबाजी र सन्त्रास ब्याप्त छ । मन्दीले बिश्व अर्थतन्त्र डामाडोल छ । यसका अतिरिक्त मानबद्वेषी प्रकृति–अमैत्री पूँजीवादी बिकास प्रणालीले गर्दा जलबायु परिबर्तन, बढ्दो बिश्वब्यापी गर्मी र ब्याप प्रदुषणले बिश्व र मानब समाज अपूर्ब महासंकट र अस्तित्व संकटकै सँघारमा पुगिसके...

सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

ब्रेकिङ न्युज १, समाचार
आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।