सम्पर्क

स्कुल ब्याग वितरण

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा रहेको सातकन्या माध्यमिक विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । कागेश्वरी मनोहरामा अवस्थित मादे अङ्ग्रेजी बिद्यालयका सँस्थापक तथा प्रधानाध्यापक सन्तु खड्कामार्फत प्राप्त ३६ जना बिध्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । झोला पाएपछि कपी किताव बाटोमै हराउने, पानी र पसीनाले च्यातिने समस्या समाधान भएको भन्दै सहयोगका लागि खड्कालाई धन्यवाद सहित आगामी कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभएको थियो ।