सम्पर्क

बज्रयोगिनी अपाङग मैत्री सहकारी सस्थामा तामाङ

बज्रयोगिनी अपाङग मैत्री सहकारी सस्थाले आफ्नो दसौ बार्षाीक साधरण सभा शनीबार सम्पन्न गरेको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको अपागंता क्षेत्रमा काम गरिरहेका बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाको स्थपना २०६९सालमा भएको हो ।   चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का अध्यक्ष उद्धव नेपालले एक समारोहका बिच शनीबार साधरणसभाको उद्धघाटन गर्नु भयो । सहकारी सस्थाको साधरण सभाको उद्धघाटन गर्दै अध्यक्ष नेपालले सिप सिक्ने मात्र होइन काम गर्नु पर्छ क मागर्न थाले पछी उद्योगी बन्न पर्छ यसरी उद्योगी बन्नका स्थानीय सरकार सहयोग गर्न तैयार रहेको बताउानु भयो । उँहाले पुर्ण रुपले अपागंता भएका ब्यक्ती हरु आँफै काम गर्न सक्तैनन भनेर सरकारले सामाजिक सुरक्षा अन्तरगत भत्ताको समेत व्यवस्था गरेको बताउँदै त्यसका संरक्षक वा अपागंता हेर चाह गर्नहरुका लागी आफुले उद्योग सञ्चालन गरेर आय आर्जन गर्नका लागी सहयोग गर्नै बताउँनु भयो । सधारण सभामा शुभकामना मन्तब्य दिदैवडा सदस्य मनीषा रसाइलीले सिप सिके पछी त्यसको व्यवहारमा ल्याउँन पर्ने बताउानु भयो । कार्यक्रममा नेत्रज्योती कृषी सहकारी सस्थाका राजेन्द्र बस्नेतले सहकारी सस्था सञ्चालन गर्दा ब्यवस्थापनमा ध्यान दिन सकेन भने सहकारीहरु समस्यामा पर्ने बताउँनु भयो । यसै गरी बिनोद तामागंले सहकारीताका माध्ययमबाट गरेका कामहरु अरु भन्दा सफलता तिर गएको बताउँनु भयो । सस्थका अध्यक्ष चतुर बहादु तामागंको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन भने सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नु भएको थियो । वडाा अध्यक्ष उद्धवनेपालको प्रमुख अतिथ्यतामा र वडा सदस्यहरु रत्न बहादुर तामाङ हिरा बहादुर तामाङ, मनीष रसाइलीको बिशेष अतिथ्यतामा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा भएको सधरण सभाले चतुर बहादुर तामागंको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचीत समेत गरेको छ । नव निर्वाचीत कार्य समितीको उपाध्यक्षमा झिल्के तामाग, सचिबमा मिना नेपाल,कोषाध्यक्षमा ज्यानीमाँया श्रेक्ष्ठ र सदस्यहरुमा नेत्रबहादुर बस्नेत, धनकुमारी गेलाङ ,चन्द्रप्रसाद नेपाल,सगुन बस्नेत, ठाकुर गिरी, रामहरी बस्नेत, लेखा समितीमा सगुन बस्नेत, सम्पुर्ण थापा मगर,एका बहादुर पराजुली,निर्वाचित हुनु भएको छ । अनुगमन समितीको संयोजकमा बलराम बस्नेत र सदस्यहरुमा रिता नेपाल निर्मला न्योपाने रहनु भएको छ शिक्षा समितीको संयोजकमा मनमाँया नेपाल सदस्यहरुमा मन बहादु्र तामाङ, सलीना थापामगर,निर्वाचित हुनु भएको छ । यसै गरी साधरण सभाले कर्जा समिती कोसंयोकमा टिका राम माझी सदस्यमा परिमाँया तामाङ,कृष्ण प्रसाद नेपाल, ठुली माँया तामाङ लाइ निर्वाचित गरेको छ । साधरण सभाले स्थानीय वडामा २जना कर्मचारी राखी सावुन निर्माण गरेर बिक्री गर्ने निर्णय समेत गरेको छ ।