सम्पर्क

गठबन्धनले शुक्रबारमतदाताहरुलाइ धन्यबाद दिने

बाम लोकतान्त्रीक गठबन्धनले शुक्रबार जिल्लाको बिभीन्न स्थानहरुमा मतदातालाइ धन्यबाद दिने कार्यक्रम राखेको छ । पुर्ब मन्त्री प्रतिनिधी सभा क्षेत्र नं २का नव निर्वाचीित प्रतिनिधी सभा सदस्स्य मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सदरमुकाम चौतारा, नवलपुर मेलम्ची र बाह्र्बिसे सम्मका मतदाताहरुलाइ धन्यबाद दिने कार्यक्रम रहेको सुचना प्रकासित गर्दै गठबन्धनले जानकारी दिएको छ ।