सम्पर्क

शुभकामना

घनश्याम नेपाल

मेरो छोरो छुनुमुनु भुरोलाइ दिर्घायुहोस
लाखौँ लाखौँ शुभ–शुभ रहोस् कामना दीर्घहोस ।

ज्यादै प्यारो छ अति मनको सानुकान्छो छ छोरो
पूर्णेमामा टह टह बलेझैँ बलेको छ गोरो ।

मेरो धड्कन् मनमुटु सबै तिमीलाइ अर्पेछु मैले
पैदा भाको दिन र घडि संम्झेँ दिएँबृष्टि ऐले ।

देवी द्यौता जति जति म अर्पेर ढोग्दै म हिँड्छु
तिम्रा सारा सवचिजहरू कार्य पूरा म देख्छु ।

मेरो अन्तष्करण भरिको प्रेम सारा ति जित्नु ।
कंयौँ कंयौँ जुगभरि पु¥याऊँनु तिम्रा ति कर्म
धर्मात्मा भै अडिगरहनू बाबु फैलाइ धर्म ।

चौतारा साँगाचोकगढी ४ कुबिण्डे ढुंगेकुवा