नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ प्रदेस क का सभापती तथा चौतारासाँगाचोकगढी नगरपालीकाको नगर प्रमुखका उमेदवार केशब राज गिरीले सबैलाइ धन्यबा दिनु भएको छ ।
उँहाले नेपाली काँग्रेसबाट निर्बाचन जितेक नगरपालीका वडा नं ७,८,९,१०,वडाका निर्बाचित पदाधिकारीहरुलाइ बधाइ दिनु हँदै नगर र प्रदेसका सम्पुर्ण मतदाता, नेपाली काँगे्रसलाइ जिताउँन लागी पर्नु हुने सबैमा बिशेष धन्यबाद दिनु भएको छ ।
