सम्पर्क

काँग्रेसमय बन्दै डडुवा

घर घर जाऔ, काङ्ग्रेस जिताऔ भन्ने मुलनारा बोकेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु गाँउगाउँमा गएर नागरिकसँग भेटघाट गरिरहेका छन । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोक गढी नगरपालिका वडा नं १४ मा पनी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेको छ । नेपाली कांग्रेसका वडा सभापती बिनोद पाख्रीनको नेतृत्वमा गएको घर घर जाऔ, काङ्ग्रेस जिताआँै टोलीले बुधबार असिने तल्लो र माथिलो बस्तीमा शिर बहादुर तामाङ्गको संयोजत्वमा टोल इकाई समिती गठन समेत गरेको छ । अध्यक्ष विरास मान तामाङ्ग,उपाध्यक्ष सोम तामाङ्ग,सचिवकाजी तामाङ्ग, सह सचिव छिरिङ्ग तामाङ्ग सदस्यहरुमा शान्ती तामाङ्ग कालुपाती तामाङ्ग विर माया तामाङ अम्बर तामाङ्ग ,ज्ञान तामाङ्ग,कृष्ण तामाङ्ग,रविन्द्र तामाङ्ग अमृत तामाङ्ग,राकेस तामाङ्ग,सुजन तामाङ्ग, भक्त तामाङ्ग, चन्द्र माया तामाङ्ग, सय माया तामाङ्ग विरमाया तामाङ्ग मन कुमारी तामाङ्ग त्यसै गरि माथील्लो टोलमा अध्यक्ष मनोज तामाङ्ग,उपाध्यक्ष हर्क तामाङ्ग सचिव,मनोज लामा तामाङ्ग सह सचिव सुब्बा तामाङ्ग सदस्यहरुमा धन बहादुर तामाङ्ग अत्तर बहादुर तामाङ्ग,पन्च बहादुर तामाङ्ग,जित बहादुर तामाङ्ग,मान बहादुर तामाङ्ग,मङ्गल बहादुर तामाङ्ग, पुर्ण तामाङ्ग रहनु भएको छ । घरघर जाऔ काँग्रेस जिताऔ अभियानमा नेपाली काँग्रेसका स्थानीय नेताहरु बिनोद तामाङ्ग केशर बहादुर श्रेष्ठ, बिजय श्रेष्ठ, मनील तामाङ्ग, सुजन श्रेक्ष्ठ लगाएतका ब्यक्तिहरुको उपस्थितीमा टोल समिती बनेको हो । त्यसै अन्तर्गत झ्याडी माझी बस्तीमा २१ सदस्यीय टोल समितीबनी सकेको छ ।