सम्पर्क

खोलामा डुबेर किशोरीको निधन

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी न.पा.वडा नं.१३ निबासी रमा राना मगरको होली पुर्णीमाका दिन पौडी खेल्ने क्रममा निधन भएको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधीकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेत का अनुसार चौसागढी १३ स्थित झ्याडी खोलामा झ्याडी खर्क गाँउ बस्ने ठग बहादुर राना मगरको छोरी वर्ष १६ कि रमा राना मगरको डुबी मृतक अवस्थामा लास फेला परेको र सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।