सम्पर्क

डडुवा कांग्रेसको टोल समिती गठन

नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४औ अधिवेसन सकिए लगायत बुधबार चौतारा साँगाचोकगढी १४ को नमुना झ्याडी माझी बस्तीमा टोल इकाइ समिती गठन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ का वडा सभापति विनोद तामाङ्ग, उपसभापती राम्जी नेपाल, युवा नेता क्षेत्रीय प्रतिनिधी, केशर बहादुर श्रेष्ठ, विजय श्रेष्ठ, महिला संघको नेतृ तथा क्षेत्रीय प्रतिनीधि गोमादेबी दुलाल , क्षेत्रीय प्रतिनीधि सिर बहादुर तामाङ्गको बिशेष उपस्थितीमा टोल इकाइ गठन गरिएको इकाइका प्रचार प्रसार समितीका संयोजक तथा क्षेत्रीय प्रतिनीधी श्याम पराजुलीले जानकारी दिनु भयो । समिती गठनमा लाग्नु भएका युवा नेता बिजय श्रेष्ठका अनुसार नमुना झ्याडी माझी बस्तीमा प्रतिमान माझीको संयोजत्वमा टोल इकाई समिती गठन सम्पन्न गरिएको हो । समितीका सभापतिमा निर्मल माझी उपसभापति सन्तोषी माझी, उपसभापति भत्त mमाझी, सचिव राजाराम माझी र रण बहादुर माझी, सहसचिव सुर्य बहादुर माझी, सदस्यहरुमा हिरा माझी ,राजु माझी,सुन्दर माझी, बल बहादुर माझी, रविन्द्र माझी ,प्रेम माझी ,बम बहादुर माझि, बिमला माझी ,जङ्गबा माझी ,मान बहादुर माझी, रवि माझी, निर बहादुर माझी, सुशिल माझी, गणेश माझी, शर्मिला माझी, ठुलमान माझी ,तारा माझी, संगिता माझी , तिर्थ बाश माझी,सुनसरि माझी,गङ्गामाझी, सानी माझी, पुर्ण माझी , अर्जुन माझी रहेको समितीबनेको छ । यसै गरी असिने रानीटार लगएतका स्थानहरुमा टोल इकाइ समिती गठन गरिएको र डडुवा मापनीगरिने कार्यक्रम रहेको इकाइकाकार्यलय सचिब कृष्ण बहादुर मैनालीले जानकारी दिनु भयो ।