सम्पर्क

राप्रपाको चुनाबी अभियान हेलम्बुमा

राप्रपाले आफ्नो चुनाबी अभियानलाइ तिब्र अगाडी बढाएको छ । बागमती प्रदेस सभा सदस्य कुमारी तामाङ्गको नेतृत्वमा सिन्धुपाल्चोक जिल्लामा चुनाब प्रचारा प्रसार भएको हो । यसै सिलसिलामा क्षेत्र न २को हेलम्बुमा शुक्रबार राप्रपाको टोली मतदाताहरु सँग मत माग्न पुगेको छ । सो अबशरमा माननीय तामाङले अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई राखेको आएको बताउँनु भएको छ । अभिभावकीय संस्थाको रुपमा राजसंस्था राख्दै ‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना’ का लागी पनी राप्रपाले जित्न अनिबार्य रहेको बताउँनु भयो