उदयपुर जिल्ला बेलका न.पा .वडा .५ मैनी निवासी मान बहादुर नेवार र सम्सेर पिठाकोठे मगर रोजगारी को सिलसिला मा भारतको कोइला खानी मा काम गर्ने क्रम मा मिति २०८२÷०९÷१३ गत्ते को दिन ग्यास को बलास्टिङ मा परि शरीरको सम्पर्ण भाग जलेर अहिले गम्भीर अबस्थामा रहनु भएको र हाल बिराट्नगर श्रीअस्पताल मा उपचार भैरहेको छ ।
यस अबस्थामा उहाँ हरु को अर्थिक अबस्था कम्जोर भएको कारण ले उपचार गर्न खर्च जुटाउनु नसकेको हुदा जिबन रक्षाका लागी आर्थिक सयोग गरिदिनु का लगाी उँहाको खाता सञ्चालनमा नरहेको कारण
म हर्कराज थामीले सहयोगका लागी अनुरोध गरेको छु । साथै ग्लोबल आइएमइ बैंक को खाता न. १७७०७०१०१२६२२९मा जे सकेका सहयोग गरिदिन हुन अनुरोध गर्दछु । सम्पर्क नम्बर ९७४९३५०१७५ हर्कराज थामी
