सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडाहरुले सयुक्त रुपमा भदौ २७ गते काठमाण्डौ बाट सेवा दिन लागेका छन ।
आठ वटै वडाअध्यक्षहरुले सयूक्त रुपमा सेवा दिनका लागी आज हस्ताक्षर सहीत काठमाण्डौमा बिभिन्न पेशा गरि राखेका नागरिकहरुलाइ सेवा दिने जनाएका छन । सुचनामा वडा नं. २, ३, ५, ७, ८, ९, १० र १४ का काठमाण्डौँ उपत्यकामा बसोबास गर्ने सेवाग्राहीहरुको सहजताका लागिसेव प्रवाह गरिने जनाइएको छ ।

