सम्पर्क

समाचार लेखेकै कारण ज्यान मार्ने धम्कीका बारेमा प्रतिबेदन महासघमा

 

समाचार लेखेकै कारण ज्यान लिने सम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ। समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ। नेपाल पत्रकार महासंघले प्रतिवेदनको अध्ययन गरी आवश्यक कदम चाल्ने तयारी थालेको छ।