सम्पर्क

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा दर्ता

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा आफु बिरुद्ध प्रकाशीत समाचार का बिरुद्ध मुद्धा दर्ता गराउँनु भएको छ । भने प्रेस कान्सिल नेपालले यसको छानबिन शुरु गरेको छ । काउन्सिलले ४वटा सञ्चार माध्यमलाइ कालो सुचीमा राख्दै एउटा युट्ृयुब च्यानललाइ कार्बही र ७वटालाइ अनुगमन गर्ने निर्णय गरेको छ । यस समबन्धमा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो सामाजीक सञ्जाल मार्फत बासी आमाबुवा दाजुभाइ दिदिबैनी लगायत सम्पुर्ण जनसमुदायमा सामाजिक सन्जालको प्रयोग गर्दा सतर्क रहनुहुन सुझाव भन्दै मलाई करिब ३ बर्ष अगाडि एक जना महिलाबाट फेसबुकfriend request आएकोमा म राजनैतिक ब्यक्ति भएको र ती महिलालाई देखेजस्तो अनुहार कि भएकोलेfriend request accept गर्न पुगे।त्यसपछी ती महिलाले मलाई भिडियो call गरिन।उनले अभद्र कुरा गर्न थालेपछी म उनिबाट टाढा हुन खोज्दा उनले मेरो टाउको अन्य ब्यक्तिको नाङो शरिरमा जोडेर मलाई black mailing गर्न थालिन।त्यस पश्चात् मैले उक्त बिसय cyber crime      भएको र मलाई { Honey Trap मा पार्न खोजेको आवास भएपछी मैले उपत्यका अपराध अनुसंधान कार्यालय काठमाडौ र cyber bureau मा निवेदन दर्ता गरि अनुसंधान गर्दा ती महिला बिदेशमा बसेर त्यस्तो कार्य गरेको भन्ने खुलेको थियो। त्यही विषयलाई लिएर मेरो विरुद्धमा रहेको केही समुहले मेरो पारिवारिक , सामाजिक र राजनैतिक खन्डित गर्ने, प्रभाव पार्ने कुत्सित मनसायले मिडियाको समेत प्रयोग गरेको खुल्न आएको ले मलाई दुख लागेको छ।त्यस बिरुद्ध मैले आजै त्यस्ता भ्रामक र कपोल्कल्पित तथ्यहिन विषयलाई समाचार गराएर गैर ब्याबासायिक पत्रकारिता गर्ने मिडिया बिरुद्द प्रेस काउन्सिलमा मुद्दा दर्ता गराएको ब्यहोरा अबगत गराउदछु। तसर्थः सामाजिक सन्जालको प्रयोग गर्दा अपरिचित ब्यक्तिहरुकोfriend request accept नगर्न र त्यस्ता अपरिचित ब्यक्तिबाट आएका video call नउठाउनु भै आफू cyber crime / scam हुनबाट र blackmailing हुन बाट जोगिन सादर निवेदन गर्दछु। भन्नु भएको छ । यसै गरी
पाँचपोखरी थाङपाल गाउँपालिका का राजिनीत दलहरुले समेत यस सम्बन्धमा छानबिन गरी दोषीलाइ कार्बही गर्न माग गरेका छन ।